पछिल्लो समय नेपालि लोक दोहोरी क्षत्रमा सबैको प्रिय बन्दै गयको एउटा लाइभ स्टुडियो सारंगी संसार हो भनेर धेरैको मनमा लागीसकेको छ। जसमा धेरै लोक दोहोरी कलाकारहरुको लाइभ दोहोरी गितहरु आउने गरेको पाउन सकिन्छ। अझै-भन्ने हो भने जहाबाट आयको लाइभ दोहोरी मध्ये “लण्ठु”

नामको दोहोरीका हरेक भागहरुलाई धेरै दर्शक हरुले अतिनै माया गर्दै आयको तपाइँ हामि सबैलाई थाहा समेत छ। जसले गर्दा सारंगी संसारको लोक-प्रियता अझै बढेर गयको पाउन सकिन्छ। जुन लण्ठु दोहोरीका कलाकारहरुलाई देश तथा बिदेशका संघ-सस्था तथा सामाजिक-अभियानमा लागेका बिशिष्ठ व्यक्तित्वहरुले समेत सम्मान गरेको तपाइँ हामि सबैलाई थाहा समेत छ। जसका गायक चिज गुरुङ संगै अन्य धेरै कलाकारहरुको हरेक सब्दहरुलाइ धेरैले माया अनि मन पराउदै आउनु भयको थियो।

त्यस्तै दोहोरी च्याम्पियन संगै सबैको मन-जितेकी गायिका अस्मिता डल्लाकोटिको समेत पछिल्लो समय लाइभ दोहोरी संगै उनको चर्चा-अनि परिचर्चाहरु जताततै बढेर गईराख्दा पछिल्लो समया सोहि सारंगी संसारको युट्युबबाट आयको लाइभ दोहोरी मध्ये भाग ३०६ मा सबैका सर्वप्रिय गायक चिज गुरुङ

र अस्मिता डल्लाकोटिले श्रीमान् र श्रीमतीको भूमिकामा दोहोरी गायका छन्। जसले गर्दा उक्त दोहोरी समेत धेरैको मनमा बस्दै धेरै दर्शकहरुको माया पाउन सक्ने सबैले अनुमान समेत लगाइसकेका छन्। चिज गुरुङलाइ अस्मिताले कुचाले-हान्दा कुचोनै कामै नलाग्ने खालको भयका जस्ता श्रीमान् श्रीमतीको घरायसी कुराहरुको एउटा टिपिकल सब्दहरुमा उक्त दोहोरी प्रस्तुत गरीयको छ। जसलाई सार्बजनिक गरीयको छोटो समयमै लाखौ दर्शकहरुले हेर्दै आयका छन्।

यसरी सारंगी संसारको लोक-प्रियता बढेर जादा सारंगी संसारका संचालक कमल बिक समेत निकैनै खुसी भयको पाउन सकिन्छ। सारंगी संसारको लोक-प्रियता संगै कमल बिक र सिंगो सारंगी संसारका टिमहरुको पछिल्लो समय देश तथा बिदेशमा समेत चर्चाहरु बढेर गयको देख्न सकिन्छ। पछिल्लो समय सबैको रोजाइका गायक चिज गुरुङ र अस्मिता डल्लाकोटिले सोहि सारंगी संसारबाट गयको गितको पुरा भिडियो तल हेर्नुहोस। https://youtu.be/nmvNPRfdHxA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *