वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । तर यसरि बिदेशिने युबा हुन या युवती अर्काको भुमिमा आफुलाई सुरक्षित भने कहिले महसुस गर्न पाउदैनन । दुइचार पैसा कमाउन भनि बिदेशिएका उनिहरु आफ्नो ज्यान समेत गु’मा’ए’का कैयौं उदाहरण पनि रहेका छ्न । आजको विषय यस्तै एउटा सत्य घटनामा आधारित छ ।

मोरङ जिल्लाको मित्लाजुङ गाउपालिका वडा नम्बर ६ को धापड भन्ने ठाउमा घर भएर वैदेशिक रोजगारिको लागि दुबइ गएकी २८ बर्ष उमेरकि कौशला मगर बिदेशी भुमिमै तिन महिनादेखी बे’ख’ब’र भएकी छिन । तिन बर्ष अगाडि दुबइ गएकी कौशलाले केहिदिन अघिमात्र आफ्नि आमासग भिडियोकलमा बोलेर घर आउदै गरेको बताएकि रहिछिन तर एकाएक उनी सम्पर्कबिहिन हुदा यता घरपरिवार भने उनको चि’न्ता’मा डु’बि’र’हे’का छ्न ।

कौशलाको चिनजानको गाउले दाजु कौशलाको कोठामा गएका रहेछ्न तर उनले कौशलाको बारेमा यस्तो ड’र’ला’ग्दो खबर थाहा पाए । कौशलाको बिदेशी भुमिमै घाँ’टी च’ट्टै छि’ना’ले’र ह’त्या भएको र उनको टाउको प्रहरीले प्लास्टिकमा हालेर उठाएर लगेको खबर उनले कौशलाको परिवारलाई दिएछ्न । सुन्दै ड’र’म’र्दो ! कौशलाको फोटो देखाएर वरपर सोध्दा त्यहाका मान्छेहरुले पनि म’र्ने केटि कौशला नै रहेको बताएका रहेछ्न । तर ता’ज्जु’बको बात त के छ भने यो खबर फि’जि’ए’को तिनदिनपछी फेरि अर्को रहस्यमय खबर कौशलाको परिवासमक्ष पुग्यो जसले सबैको म’न’मु’टु हल्लाएर छोड्यो ।

उनै कौशलाका छिमेकी दाजुले उक्त मृ’त्यु हुने केटि कौशला नरहेको र धन्दा नमान्न पनि अर्‍हाएछ्न कौशलाकी आमालाइ । यस्तै घटना भने भएको तर मृत्यु हुने कौशला नभएर अर्कै महिला रहेको कुरा पनि उनले फोनमार्फत कौशलाकी आमालाइ जानकारी गराएछ्न । कौशलाको मृ’त्यु नभएको र हाल उनी प्रहरीको हि’रा’स’तमा रहेको कुरा पनि खुलाएका रहेछ्न उनले । आखिर के हो त बास्तबिकता, यो घटनाले रहस्यमाथी र’ह’स्य थप्दै गएको छ ।

कौशलाका बाबू मु’टु’रो’गी रहेछ्न आमा भर्खरै मात्र वैदेशिक रोजगारिबाटै फर्किएकी रहिछिन , उनको घरमा स’म’स्या नै स’म’स्या छ । उनकी बहिनी पनि सुतेकै ठाउमा म’रे’की रहिछिन अनि फेरि कौशलाको पनि यस्तो खबरले के होला कौशलाको आमाको मन ? कान्छी छोरिलाइ त देख्न पनि पाइनछिन उनले, उनि बिदेश छ्दै ख’से’कि रहिछिन उनी । कृष्ण मगर र सरस्वती मगर नाम गरेका उनका आमाबाबुकि माहिली सन्तान रहिछिन कौशला । त्यस घटनापछी छोरि सम्पर्कमै नरहेको बताइन कौशलाकी आमाले ।

छोरी जि’उ’दै छ कि म’रि’स’कि त्यो पनि अझै थाहा छैन भन्दै खुब बि’स्मा’त गरिन उनले । क’ठै मिडियासामु नै डा’को छा’डे’र रु’इ’न । पहिले म’रे’की भनिएकि छोरी अहिले जे’ल’मा छे भन्दा अलिकति राहत मिलेको तर पुर्ण बिश्वास भने नभएको बताउछिन उनी । क’ठै आमा ! छोरिको एकदमै टे’न्सन हुने गरेको बताउछिन, न जि’उ’दो छ न म’रि’स’क्यो देख्ने पनि कोहि छैन भन्दै चि’त्त दु’खा’उ’छिन उनी । रातमा नि’न्द्रा न दिनमा भो’क भएकीछिन उनि ।

परिवार अ’न्यो’लमा रहिरहदा घटना घटेको एक महिनापछी कौशलाका परिवारलाइ कौशला बिदेशमा काम गर्ने साहुले फोन गरेका रहेछ्न । उनले फोन गरेर कौशलाका परिवारसग २० हजार दिर्हाम अर्थात नेपाली लगभग छ लाख रुपैया माग गरेछ्न । उनले आफू र कौशला जेलमा रहेको र यति पैसा भएदेखि जे’लबाट छु’ट्’ने कुरा पनि बताएछ्न । उनले वकिल लगाउनु पर्ने भएकोले यत्तिका ख’र्च हुने कुरा पनि बताए तर कौशलाकी आमाले भने पहिला आफ्नी छोरीसग बोलेर मात्र पैसा दिने बताइन ।

बाकी हेर्नुस तलको भिडियोमा :- https://youtu.be/MYMxBxTPKzc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!