नेपाली हास्यब्यङ्ग्य कलाकारिताको क्षेत्रमा एउटा जल्दोबल्दो नाम हो पल्पसा डङ्गोल । तपाइहरु कतिलाइ त थाहा पनि नहुन न सक्छ कि यो नाम चर्चित हास्यब्यङ्ग्य टेलिशृन्खला “मेरि बास्सै” बाट उदाएकी चम्सुरिको हो । त्यसो त पल्पसा अहिले चम्सुरी उपनामले बढि चिनिन्छिन । किर्तिपुरको पाघामा जन्मिएकी उनी यतिबेला भने वालाजुको चौमतिमा बसोबास गर्दै आएकिछिन । नृत्यमा शौकिन उनले मिस नेपालमा पनि सहभागी भएकी रहिछिन र पछि मेरि बास्सैमा अभिनय गर्न थालेपछी त उनको जिन्दगीले अर्कै मोड लियो ।

१६ बर्षदेखि मेरि बास्सैमा अभिनय गरेर सबैलाइ हसाउने उनको जिबनमा अहिले निकै ठूलो दु’ख आइपरेको छ । पल्पसा बिगत केही महिनादेखी मिर्गौला रो’गका कारण उपचाररत छ्न । उनका दुइवटै मिर्गौला फे’ल भएका छ्न र हाल उनको डायलासिस भैरहेको छ । मिर्गौला प्र”त्यारोपण गर्नुपर्ने भएको छ उनको तैपनी यस्तो अबस्थामा पनि उनले मेरि बास्सैमा अभिनय गर्न भने छाडेकी छैनन । यसैक्रममा आज उनी ग्लामर गफ नामक प्रकाश सुबेदिको कार्यक्रममा आएकी छिन । के छन त उनका सु’खदुः’खका कुरा ?

अहिले आफ्नो अबस्था राम्रै रहेको र निरन्तर डा’य’लासिस गरिरहेको बताउछिन उनि । अनेक क’ठि’ना’ईका बाबजुद पनि उनले मेरि बास्सैमा अभिनय गरेको बताउछिन । उनले मृ’गौ’ला प्रत्यारोपण भने माघ महिना हुने कुरा बताइन तर सरकारि कामकाज नसकिएकोले मृ’गौ”ला डोनरको नाम खुलाउन चाहिनन । मृगौला दिने ब्यक्ति परिवारबाट नै भएको कुरा भने उनले खुलाइन । मृगौला दिने मान्छेको पुरै चेकजाच हुने भएकोले केही समय लागेको बताइन ।

कुनै समय उनको उपचारको लागी धेरै भन्दा धेरै सहयोग जुटेकोमा उनले त्यो सबै सहयोग रकम इन्कार गरेकीथिइन तर अहिले भने उनी नै पैसाको कमि भएको भन्दै सहयोग मा”गीरहेकी छिन । उनको चाहना भनेको कुनै एक संस्थाले एकमुष्ट सहयोग गरिदिओस र जनताको एक हजार दुई हजार बटुल्नु नपरोस भनिन । यस्तो क्रियाकलापले कलाकारले भि”ख मा”गेजस्तो हुने उनको भनाइ रहेको छ । आफ्नो घरजग्गा पनि बेच्न तयार छिन उनी ।

दुई छोरिकी आमा उनका श्रीमान भने बिदेशमै बस्दा रहेछ्न र उनिहरुबिच खासै निकट सम्बन्ध पनि नरहेको कुरा बाहिरिएको छ । फोटो खिच्ने उदेश्यले दुइचार हजार सहयोग गर्नुहुन्छ भने मलाइ त्यस्तो सहयोग चाहिदैन समेत भनिन उनले । कुनै समय आफुले पुरै हिम्मत हा”रेको बताउने उनी छोरिहरुको लागि मात्र नभएर साराको लागि बाच्नुपर्ने रहेछ भन्दै एकखालको आत्मबल आएको बताउछिन ।

तौल बढाउनु पर्ने भएकोले अण्डा र मासु मात्र खादिरहिछिन उनी, पानी त मुखमा पनि नहालेको बताउछिन उनी । औषधि खादा एक घुट्की पिएको पानी पनि पछि निकालिने बताइन उनले । यसरी पानी निकाल्दा निकै गा’ह्रो हुने कुरा पनि उनले खुलाइन । पानी खान निकै रहर लाग्ने तर दु”खाइ सम्झिदा खान मन नलाग्ने बताइन उनले । अ’प्रे’स’न सक्किनासाथ पानी पिउने बताउछिन उनि, क’ठै उनि ।

बाकी हेर्नुस तलको भिडियोमा :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!