हामिले सोचेको जस्तो कहाँ हुन्छ र जिन्दगी ,समयले हामिलाई एक दिन यस्तै बृद्ध गराइदिन्छ ।भगवान के तमासा देखाएको होला यस्तो ,कुन जुनिको पाप हो यो ,जस्ले गर्दा जिन्दगी भर अँध्यारो कोठामा गुम्स्याएर राख्यौ भगवान ।

कसैलाई अरबौको मालिक बनायौ त कसैलाई भने जन्माएको आफ्नै सन्तानबाट पनि यतिधेरै टाढा बनायौ ।आज मैले जन्माएको छोरो किन यति धेरै निस्ठुरि भयो भगवान् ,मलाई यी सारा गाउलेले किन यति साह्रै हेला गरे ।अब मलाई यो दुनियामा बाचौला भन्ने केहि पनि आशै छैन ।

म यो संसारकै अभागि रहेछु भगवान् ,मलाई यो सबै दुख दिनुभन्दा बरु मलाई छिट्टै लिन आउ भगवान् ।गुल्मिको धुर्कोट गाउपालिका वडा नम्बर एक गोपाल सार्किको एक द र्दनाक संघर्षको कथा लिएर आएका छौ ।उमेरले नेटो काटिसक्यो सन्तानको कुनै पनि सहारा छैन ।भएको एउटा छोरो बिहे गरेर कहाँ छ भन्ने नै अत्तोपत्तो छैन ।नत गोपालले आखानै देख्छन् नत एक मुठ्ठि पानी तताएर नै खान्छन् । आर्थिक अवस्था एकदमै कमजोर भएका उनी कयौ रातहरु भोकभोकै बस्न पनि बाध्य छन् ।

अहिले तिनै गोपाल सार्किको छोरिले अन्यत्रको पेट बोकि ८ महिनाको बच्चालाइ आफ्नो गर्भमा हुर्काइरहदा नत कस्ले उक्त गरेको भन्ने टुङ्गो नै लाग्न सक्यो नत कसैले जिम्मानै लियो नत उनिले मान्छेनै चिनृन सक्छिन् ।मानसिक सन्तुलन पनि एकदमै कमजोर रहेको हामिले पाएका छौ ।

हेर्नुस् भिडियो सामाग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!