धेरैले रुचायाका जोडी रमेश प्रसाई र नन्दा सिङ्गलाइ पुत्रीलाभ भयको छ। राजनैतिक तथा सामाजिक बिषयमा रहेर सबैले रुचाउने गरेर बोल्न सक्ने प्रखर-बक्ता रमेश प्रसाई पुत्रीलाभ भयासंगे निकैनै खुसी भयका छन्। यस भन्दा अगाडि पनि रमेश प्रसाईं र नन्दा बुवा आमा बनेको बारेमा धेरैनै समाचार आयपनी तर ति समाचारहरु सबै झुट-भयका थिय। तर अहिले आधिकारीक रुपमै हामीले रमेश प्रसाईं संगै कुराकानी गरेर बधाई समेत दियका थियौं। र रमेश प्रसाईं र नन्दा सिङ्ग आज देखी छोरीको बुवा बनेको मा दुबैलाई धेरैले माया गर्ने जातिले सुभकामना अनि बधाई समेत दिदै आयका छन् भने
अहिले नन्दाको स्वास्थ्य-समेत सामान्य नै रहेको कुरा हामीले जानकारी पायका छौं। र रमेश प्रसाईं र नन्दाको लागि आज धेरै खुसीको दिन समेत रहयो।

यसभन्दा अगाडि पनि हामीले हामीले नन्दा सिङ्ग संग केहि समय पहिला कुराकानी गरेका थियौ। जहा नन्दा सिङ्ग ले पौष २ गतेलाइ डक्टरले समय दियको बताउनु भयको थियो। जहा नन्दा निकै नै खुसी हुदै हामि संग कुराकानी गर्नु भयको थियो। अहिले घरमा लक्ष्मीको आगमन संगै आउने दिनमा अझै राम्रो हो भनेर धेरै सुभकामना अनि बधाइको ओइरो लागेको तपाइँ हामि सामाजिक संजालमा देख्न सकिन्छ भने जसको कारण पनि नन्दा र रमेश निकैनै खुसी भयको सबैले बुझ्दै आयका छन्। केहि समय पहिले नन्दा र रमेशको विवाहको बारेमा समेत निकैनै चर्चाहरु चल्दै आयका थिय अहिले भने पुत्रीलाभ संगै दुबैका सुभचिन्तकहरु निकैनै खुसी भयको तपाइँ हामि देख्न सकिन्छ। यो संगै अहिले नन्दा सिङ्गले एउटा बाल-आश्रम चलाउदै आउनु भयको छ भने रमेश पछिल्लो समय सबैले रुचायाको कार्यक्रम लालमोहर ग्यालेक्सी फोर के टेलिभिजनमा चलाउदै आयका छन्।

अहिले दुबैका सुभाचिन्तकहरु सामाजिक संजालहरु मा सुभकामना अनि बधाई दिदै खुसीयाली समेत मनाउदै आयका छन्। यो संगै रमेश र नन्दालाई आउने दिनमा अझै उर्जा-समेत मिल्ने छ। किन भने पुत्रीको आगमन संगै दुवै निकै खुसी छन्, विवाहपछि पहिलो सन्तानको आगमन हुदा प्राय सबैजसो आमाबुवा खुसी नहिने पनि कुरै भयन। तर नन्दा र रमेशलाइ सन्तानको आगमन हुदा खुसी आम रमेश र नन्दालाई माया गर्ने नेपालि हरु खुसी नहुने झन् कुरै भयन। हाम्रो तर्फबाट पनि रमेश प्रसाईं र नन्दा सिङ्ग लाइ बधाई अनि लाखौ लाख सुभकामना छ।

सहित शेयर गर्नुहोला रमेश प्रसाई नन्दा शाहीको घरमा नयां सदस्य छोरीको आगमन यति धेरै खुशी, भिडियो सहित, आज भोली चर्चा को शिखरमा पुगेकी गायिका टीका सानु बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै च’र्चामा आ’एकी हुन । उनलाई दोहोरीकी अ’ब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्य क्तिगत जीवन भने निकै क हा ली लाग्दो नै छ । दाङ तुलसीपु’रमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् । पारिवारिक अवस्था अत्यन्तै ना जुक भएको

कारणले आफूले सोचे जस्तो स फलता पाउन नसकेको पनि बताउँछिन् । २०६८ सालमा सं गी’तमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेकी सानूको घर परिवारको अ’वस्था निकै नाजुक रहेको बताउँछिन् । त्यस्तै जनताको आवाज दिनदुखीको सहारा लोकप्रिय कार्यक्रम इन्द्रेणी कहिले स्टुडियो बाट कहिले देशको विभिन्न ठाउँबाट त कहिले प्रदेश बाट प्रसारण हुने एक मात्र कार्यक्रम हो । मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम ,देश-विदेश मा छरिएर

रहेका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ । खास गरि प्रदेश मा र हनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल एक लोकप्रिय कार्यक्रम हो । विभिन्न समाजसेवा को साथ लिएर इन्द्रेणी टिमले धेरै गरिब दि’नदुखीहरुको लागि सहयोग सं कलन अभियान पनि सञ्चालन गर्दै आएका छन् । यसै बिच इन्द्रेणी कार्यक्रम बाटै चर्चामा आएका जोडी भन्दापनी फरक न पर्दा नन्दा र रमेश प्रसाईको जोडिलाई नन्दा सिंहले अ ना थ बालबालिकालाई हेर्दै आएकि छिन् ।

उनको बिवाह रमेश प्रसाईसग भए पनि उनले आफ्नो कर्मलाई भने छाडिनन् र अ’नाथलय चलाय मान नै राखिरहिन,सलाम छ नन्दा । एक संचारकर्मिको प्रश्न उपर जवाफ दिदै आफू आमा र रमेश प्रसाईं बुवा बन्न लागेको कुरालाई नन्दाले स्वि कार गरेकि थिइन् ,त्यो सन्दर्भ अन्जु पन्त र थिर कोइराला नन्दाको आश्रममा जादा भएको थियो।बिवाह पश्चात् आमा बुवा हुनु स्व भाविक हो तर यहि बिषयलाई लिएर अतिरन्जित ढंगबाट विभिन्न म डिया भनिएकाहरुले गलत तबरमा समचार सम्प्रेषण गरेको पनि पाइयो । तर अहिले भने रमेश र नन्दलाए छोरी जन्माए का छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!