मोरङ जिल्लाको केराबारी वडा नम्बर ३ घर भइ बसोबास गर्दै आएका किरण मगर वैदेशिक रोजगारको क्रममा कतारमा गएका थिए । परिवारको लागि भनेर दु’ख गरिरहेका उनी हालसालै नेपाल फर्किएका थिए तर नेपाल आउनासाथ उनले एकदमै दु’खको खबर सुन्नुपरेको थियो । उनी नेपाल फर्किने खबर सुन्नासाथ उनकि श्रीमती भने छोरिसहित अर्कै पुरुषसग भा’गे’की थिइन ।

पछिल्लो समय यस्ता घटनाहरु सामान्य बन्दै गएका छ्न । श्रीमान बिदेशमा दु’ख गर्ने यता श्रीमती भने अर्कै सग च’क्क’र चलाउने । एमु मगर नाम गरेकी उनकी श्रीमती माइत गएकोमा उतैबाट फ’रा’र भएकिथिइन । यसरी श्रीमती भा’गेपछी किरण सहयोगको अपेक्षामा मिडियासामु पनि आएका थिए । श्रीमान काठमाडौं झ’र्ने खबर सुन्नासाथ भा’गे’कि एमु मिडियाकर्मिको सहयोगमा मिडियासामु आइसकेकिछिन । उनका साथमा उनलाइ भ’गा’उने पुरुष र छोरी पनि आएका छ्न ।

उनले मिडियामा आएर आफू सम्पर्कबिहिन नरहेको र आफूले घर फ’र्के’र आउने भनेको पनि खुलाएकि थिइन । उनि घर छोडेर हिडेको दुइमहिना नभएर एकमहिनामात्र भएको बताएकिथिइन । उनले श्रीमानलाई ग’ल’त देखाउने हरप्रयास गरिन तर गल्ती त उनको थियो जबकी उनी श्रीमान छ्दाछदै छोरिलाइ पनि लिएर अर्कै पुरुषसग भा’गे’की थिइन । श्रीमानले कहिले पनि फोन नगर्ने भएकोले छो’डे’को बताउने उनी किरणले माया गर्ने नगरेको र रमेशले धेरै माया गर्ने गरेको कुरा पनि बताएकि थिइन ।

यसैक्रममा आज यमु आफ्नी छोरि र उक्त रमेश नाम गरेका पुरुषसहित मिडियामा पुन आएकिछिन र किरण पनि उनका दाजुभाइका साथमा आएका छ्न । किरणको माग भनेको उनले आफ्नो छोरी फिर्ता पाउनुपर्यो र श्रीमतीले डि’भो’र्स दिनुपर्यो भन्ने रहेको छ । त्यसैगरी किरणले आफ्नी श्रीमती यमुको जिबन बिमा पनि गरिदिएका रहेछन र उनले बिमा आफ्नो नाममा हुनुपर्ने कुरा पनि स्पष्ट माग गरेका छ्न ।

यमुले भने बिमाको कुराले आ’प’त्ति जनाइन । उनले हिजोसम्म छोरी र डि”भो”र्स दिदा हुने बताएकोमा अहिले भने बचन फेरेको बताइन । चार लाखको जीवन बिमा गरेकोमा अहिलेसम्म दुई किस्ता गरेर ४० हजारमात्र तिरेको कुरा पनि उनले खुलाइन र उनले बिमा उनको नाममा सारिदिने कुरा पनि बताइन । उनले किरणको कारणले घर छोड्नुपर्यो कि भनेर प्रश्न गर्दा त्यसतो केही नभएको बताइन । अलिकति पनि प”छु”तोको सं”के”त भेटिएन उनमा, कतिसम्म नि”र्द”यी त उनी ।

किरणले प्रेम बिबाह भएको कुरा स्विकार्दै ज”ब”र्ज”स्ति बिबाह गरेको भन्ने कुरा एकदमै गलत रहेको बताए । उनले यसो भने “ज”ब”र्जस्ति लगेको भए ९ १० बर्षसम्म सम्बन्ध टिक्थ्यो होला र, छोरी हुन्थ्यो होला ।” किरणका दाजुले भने यसरी उहाहरुलाई मिडियामा ल्याउने मन नभएको तर उहाहरुलाइ सम्पर्कमा ल्याउन खोज्दा उहाँहरु नआएपछी बा”ध्य भएको खुलाए ।

किरण र यमुको बिबाह गरिदिने दाजुले भने उनीहरुको सम्बन्ध नराम्रो भएको कहिले नदेखेको र कहिले उनिहरु झ”गडा गर्ने गरेको पनि नपाएको बताउछ्न । रमेश जसले यमुलाइ भगाएका थिए उनले भने बिमाको विषयमा आफुलाइ थाहा नभएको र यो उनीहरु अर्थात किरण र यमुबिचको कुरा रहेको बताए । किरणका दाजुले मिडियाकर्मि किशोर श्रेष्ठ र युबा मन परिवारलाई धन्यवाद पनि दिए ।

बाकी हेर्नुस तलको भिडियोमा :-https://youtu.be/1BtcwDk6iWg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!