इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बारम्बार भाइरल र सबैले रुचाएको जोडि बन्दै आएको छ।

७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाचवटि बिहे गरेको तर सबै झु त्रेहरु थिए तर अहिलेको बुढि भने एकदम‌ै राम्रि भएको बताउछन् ।बिवाह भएको दुई बर्ष बितिरहदा सन्तानको लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत ना मर्द हुने भन्दै रेला ठट्टासमेत गर्न पछिल्लो भिडियोमा भ्याएका थिए।

पछिल्लो समय यी माथिका कुराहरु उपर प्रतिक्रिया दिएको सो भाइरल जोडिको अहिले भने घर बनिसकेको छ ।बिदेशमा रहेका अभियान्ता र सरकारले सहयोग गरेको थोरै रकम समेटि करिब ६ लाख पैसा जुटेसगै घर बन्ने भएसगै घरपनि बनिसकेको छ ।

त्यहि परिपेक्षमा अहिले भने लगभक दुई बर्षको यो दौरानमा घर समेत बनिसकेको छ । एकदमै चिटिक्क परेर र हेर्दानै लोभलाग्दो घर बनेको हो । पथरिका रमेश श्रेष्ठ जो अमेरिकामा बस्दै आएका छन् । आजभन्दा करिब दुई बर्ष अगाडि उक्त भाइरल जोडिलाई घर बनाउन भन्दै अभियानको प्रारम्भकर्ता गर्ने व्यक्ति एवम अमेरिकाबाट संकलित रकम उक्त जोडिलाई दिने व्यक्ति हुन रमेश ।घर पनि एकदमै राम्रो बनेसगै आफुलाई अत्याधिक खुसि लागेको भन्दै सहयोगि सम्पुर्णलाई धन्यवाद दिदै घरको भ्रमण एवम् सुखद जिवनको कामना समेत उनले गरे ।

उक्त घर बनेसगै अहिले भाइरल लिम्बू जोडि आफ्नो खुसियालि साट्दै घुम्दै रमाउदै गरेको भिडियो तपाइहरु समक्ष पेश गर्दैछौ । बाजेले बजुलाई बाइकको पिछाडि राखेर घुमाएको देख्दा हामी पनि एकदमै खुसि भयौ ।

अहिले भने लिम्बू बाजे आफ्नो श्रीमती सहित ससुराली बिवाह पछि पहिलोपटक जादै गर्दा सासू आमाले ज्वाइँ स्विकारनै नगरेको र छोरी पुजालाई पनि धेरै गालि गरेको हामिले देख्यौ । सासू आमाको असन्तुष्ट बृद्धसग बिवाह गरेको भन्ने भएपनि जेनतेन उक्त उदारणिय जोडिले आफ्नो जीवन खुसिसाथ नै बेथित गरिरहदा माफ गर्नु र जस्तो जेभएपनि स्विकार गर्नुनै परिवारको जित हुनेछ ।

थप हेर्नुस् भिडियो सामाग्री https://youtu.be/XEg6YCH46CA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!