महिलाहरु यौ’न हिं’सामा परेका घटनाहरु हामी सामाजिक संजाल लगायत पत्रपत्रीकामा सुन्न अनि देख्न पाइरहन्छौ । आजको विषय पनि यस्तै एक महिलामाथि भएको यौ’न हिं’साको घटनामा आधारित छ । केही समयअगाडि एक युवती आफुमाथी एक पुरुषले यौ’न हिं’सा गरेको भन्दै सहयोग माग्दै मिडियासामु आएकिथिइन र आज फेरि उनी आफुलाइ अझौ न्याय नमिलेको बताउदै पुन मिडियामा आएकीछिन ।

आफुलाइ मध्यमबर्गिय परिवारको बताउने उक्त युवती आफ्नी आमा र भाइसग कोठाभाडामा बस्दै आएकी रहिछिन । उनका बाबू भने बि’ति’स’के’को र दाजु बिबाह गरेर छुट्टै बस्ने गरेको कुरा पनि उनले खुलाइन । फाइनान्समा काम गर्ने उक्त युवतीको कलेक्सनको क्रममा जादा सैलुनमा काम गर्ने मुकेश पाण्डे नाम गरेका पुरुषसग भेट भयो, भेटघाटकै क्रममा उनिहरुको सामान्य बोलचाल पनि हुन्थ्यो । उनिहरुको बोलचाल भएको तिन महिना बितिसक्दा उनिहरुको राम्रो चिनजान भएको कुरा पनि उनले खुलाइन ।

मुकेश पाण्डे बिबाहीत रहेको र उनको एक छोरा पनि रहेको कुरा उनले खुलाइन । मुकेशले सैलुन छाड्ने भनेपछी किन छाड्ने भनेर उनले प्रश्न गर्दा मुकेशले उनलाइ क्याफेमा भेट्ने प्रस्ताब राखे । तर क्याफे जाने भनेर मुकेशले उनलाइ आफ्नो साथिको घर लिएर गए र तिम्रो र मेरो साथी आएपछी क्याफे जाने कुरा मुकेशले बताए । मुकेशको साथिले उनको साथिलाइ त ल्यायो तर साथमा र’क्सी पनि लिएर आएको कुरा उनले खुलाइन ।

मुकेशको साथी उनको साथिलाइ लिन जादा नै मुकेशले उनको हात समाउने लगायतका अन्य अ’श्ली’ल क्रियाकलाप गर्न थालेको कुरा उनले बताइन र साथी आएपछी उनिहरु यहाँ नबस्ने भन्दै जाने निर्णय गरेको बताइन । मुकेशको साथी उनको साथिलाइ पुर्याउन जादा यता मुकेशले उनलाइ भने “मलाइ त फिलिङ आयो बेबि” भन्दै अ’श्ली’ल ह’र्क’त गर्न खोजेको कुरा पनि उनले खुलाइन । यो ग’ल’त हो नगर्नु भन्दा पनि उनको दुई वटै हात समाएर ज’ब’र्ज’स्ती गर्नुखोजेको कुरा पनि उनले बताइन । उनको संबेदनसिल अ’ङ्ग छुनेदेखी कपडा खोलिदिनेसम्मको प्रयास मुकेशले गरेको कुरा पनि उनले बताएकि थिइन ।

मुकेशले भने तिमी मेरो गर्ल्फ्रेण्ड बन्नुपर्छ र त्यसअघि म सग शा”रीरिक सम्बन्ध राख्नुपर्छ भन्ने दबाब दिएको कुरा पनि उनले बताइन । मेसेन्जरमा पनि उनिसग अनेक अ’श्ली’ल शब्द बोलेर गा’ली गरेको कुरा पनि उनले खुलाइन । उनको अन्य ठाउमा गएर पनि बे’इ’ज्ज’त गरेको कुरा उनले बताइन । उनको घरछेउमा गएर घरबाट बाहिर निस्क भन्ने र ज्या’न मा’र्ने समेतका ध’म्की दिएका रहेछ्न मुकेशले । तेरो घरमा आएर ब’बा’ल गरिदिन्छु बे’इज्जत गरिदिन्छु, टोलमा फोटो देखाइदिन्छु समेत भनेका रहेछ्न मुकेशले ।

नियामक निकायले आफ्नो पी”डा नसुनेको बताउछिन उनी । न्यायको खोजिमा आफू भौ”तारिरहेको तर न्यायको भने आभास पनि नभएको बताउछिन उनि । यसलाइ सामान्य झै”झ”गडाको संज्ञा दिइरहेका रहेछ्न प्रहरीले । अहिले प्रहरीले जाहेरी नै नलिएको बताउछिन उनी । प्रहरीले प्रश्न गर्दा पनि आफुलाइचाहि दो”षी र उक्त पुरुषलाई भने पी”डितको झै व्यबहार गरि प्रश्न सोधेको बताउछिन उनी ।

भिडियो हेर्नुस् :- https://youtu.be/UaTUZ_Dc1Uk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!