जेठाजुबुहारी काण्ड भनेर अहिले सामाजिक संजालमा निकै चर्चित घटना अन्तिममा आएर सहमतिमा टुङ्गिएको छ।जेठाजु भनिने बीरेन्द्रेले बुहारी र छोरीलाई स्वीकार गरेका छन् र विदेशमा भएको भाइलाई आफ्नो भाग्य यस्तै रहेछ भन्दै चिन्ता नगर्न पनि सुझाएका छन्।त्यसैगरी उनलाई पि’ट्ने गाउँकै दाइप्रती पनि कुनै गुनासो नरहेको उनले बताएका छन्।

संखुवासभा जिल्लाको सिलचुङ गाउपालिका ३ घर भएका नवराज राई ३ वर्ष देखि वैदेशिक रोजगारीको शिलशिलामा बिदेश मै रहेका छन । तर उनकी श्रीमतिले भने यता गाउँ कै जेठाजुसँग लागेर बच्चा जन्माईन । श्रीमान बिदेशमै रहेको बेला बच्चा जन्मिने भए पछि उनी साउन महिना तिरै संखुवासभा छोडेर काठमाडौ बस्दै आएकी छिन । अहिले भने बच्चा जन्मीइ सकेको छ । जेठाजुसगँ आफुले बिबाह गरेको र यो बच्चा पनि उसैको भएको नवराजकि श्रीमतिले बताएकी छिन ।

अहिले गाउँमा जेठाजु बिरेन्द्र राईले नै उनलाई लिएर हिडेको हो भन्ने हल्ला चलेको बिरेन्द्रकी श्रीमतिले बताएकी छिन । अहिले उनिहरु सबै काठमाडौमा भेटिएका छन । भेटमा बिरेन्द्रले भने बुहारिले जन्माएको बच्चा आफ्नो नभएको र आफुलाई आरोप लगाए जस्तो आफुले बुहारिलाई लिएर नहिडेको बताउदै आएका थिए । तर बुहारिले भने आफुहरुले बिबाह गरेको बताएकी थिइन् । साथै अहिले जन्मिएको बच्चा पनि बिरेन्द्र कै भएको उनले बताएकी छिन । तर बिरेन्द्र भने अस्विकार गर्दै आएका थिए तर अन्तिममा आएर उनले बच्चा र आमा दुबैलाई स्वीकार गरेका छन् ।

बिदेशमा रहेका नवराजको काका को छोरा हुन बिरेन्द्र । नवराजकि श्रीमती र बिरेन्द्र जेठाजु बुहारी भएता पनि बेलुका ७/८ बजे तिर मोबाइलको चार्जर लिन बिरेन्द्रकोमा जादाँ संखुवासभाकै घरमा शारीरिक सम्बन्ध भएको बुहारिले बताएकि छिन । तर बिरेन्द्र भने आफू बच्चा नभएको र शारीरिक सम्पर्क पनि नभएको अडान राख्दै आफू डि एन ए परिक्षण गर्न पनि तयार भएको बताएका थिए । उता बुहारिले पनि बिरेन्द्र कै बच्चा भएको भन्दै आफू पनि जुनसुकै परिक्षण गर्न तयार भएको बताईन ।

तर धेरैदिनको उनिहरुको चर्चा परिचर्चा पछि निर्क्योल निस्किएको थियो र बिरेन्द्रले पनि उक्त सन्तान आफ्नै रहेको स्विकारेका थिए । बिरेन्द्रकी जेठी श्रीमतीले पनि एकअर्का मिलेर बस्ने बताएकीथिइन र उनिहरु काठमाडौंबाट गाउँ फर्किसकेका थिए । जेठी श्रीमतीले मिलेर नै बस्ने कुरामा जोड दिइरहेकी थिइन तर एकाएक जेठाजु र बुहारीलाइ समाजले भने न”स्विकार्ने भएको छ र उनिहरुलाइ गा”उ”नि”का”ला गरिएको छ ।

उनका श्रीमानले आफ्नै बुहारिसग यौ”नसम्पर्क गरेको र छोरी पनि आफ्नै रहेको स्विकार गरेपछि जेठाजुबुहारीलाई गाउलेले भने ब”हि”ष्कार गरेका छन । यहि कुराले यता जेठि बुहारी जो उनिहरुसग मिलेर बस्न तयार थिइन भने निकै पि”डामा छिन । उनिहरुको खुसीको लागि नै आफ्नो श्रीमानलाइ कान्छिसहित स्विकारेको बताइन उनले । क”ठै था”म्न सकिनन उनले आँ”सु ।

उनिहरुले गरि खाओस, म केही ट”र्चर दिन्न नराम्रो दृष्टिकोणले हेर्दिन भन्दै रु”न्छिन उनि । ठुलो मन गरेकी रहिछीन उनि, उनिहरुको खुसी नै मेरो खुसी रहेको बताउछिन उनी । श्रीमानसग निकै गु”नासो गरिन उनले, श्रीमानले कमाएर दिन्छु भनेर घा”त गरेको तर यति धेरै चो”ट दिएको भन्दै भा”वुक बनिन उनि । मलाइ चो”ट दिएपनी उसलाइ चो”ट नदिनु भनिन उनले । जती दु”ख परेपनि बाहिर हासो अनि मुस्कान नै देखाउछु भनीन उनले । श्रीमानले दिएको धेरै चो”ट”प”ट”क हासेर सहेकी उनी आज भने मन था”म्न सकिनन ।

बाकी हेर्नुस तलको भिडियोमा :- https://youtu.be/G_wv_vQGCmU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!