Thursday, December 1
Shadow

टिकटकमा भाइरल ७ बर्षिय बुढी आमाको अभिनय गर्ने मयुर बस्नेतले भोइस अफ नेपाल किड्समा मच्चाइन तहल्का (हेर्नुहाेस् भिडियो)

अहिलेको जमानामा सामाजिक सन्जाल नचलाउने को होला र ? यधपि गाउगाउमा समेत इन्टरनेट र मोबाईलको पहुचले लगभग बिकट ठाउमा पनि सामाजिक सन्जालबारे सबैलाई ज्ञान छ र चलाउछन पनि । त्यस्तै मध्येको चर्चित हो टिकटक जसबाट अहिले एकसेएक मोडल कलाकारहरु जन्मिरहेका छन ।

हामीले उनीहरुसंग कुरा गर्दा यति अचम्म लाग्यो कि परिवारनै यति धेरै मिल्ने र लास्टै रमाइलो रहेका छन | आजकल त गायक गायिकाले पनि मोडलहरु टिकटक फलोवर्सको आधारमा रोज्ने गर्छन । यसै टिकटकलाई सही सदुपयोग गरेर आफूस“ग भएको टयालेन्ट प्रस्तुत गरिरहेकी छिन यि ७ बर्षिय सानी नानीले ।

देख्दा मात्र ७ बर्षकी तर अभिनयमा ठुला ठूला मान्छेहरु पछाडि छाडदिन्छिन । बुढीका अभिनय गरेर टिकटकमा भाईरल बनेकी यि हुन मयुर बस्नेत । यसभन्दा अगाडि पनि टिकटक बनाईन तर कारणबश टिकटकले आइडी सस्पेन्ड गर्दियो र अहिले दिदीको नामबाट खोलेको आइडीमा यिनका ५० हजारभन्दा बढी पछयाउने छन ।

हरेक दिन नया भडियोले १० लाख भन्दा बढी भिउज हानेको छ । र बुवाआमा र दिदी पहिलोपटक साङ्गीतिक गायनको रियालिटी द भोइस अफ नेपाल किड्समा सहभागी भएका छन् दिदी बहानी नै। तर छनौट भने बहिनी मयूर बस्नेत मात्रै भइन् उनले चारै जना कोच लाई फर्काउन सफल भएकी थिइन् बाँकी भिडियोमा हेर्नुहोस्  https://youtu.be/_2_EqzcHhTA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
5
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!