लोकप्रिय गायक रबिन लामिछानेको बिबाह गरेका छन् केहीदिन अगाडीमात्र उनले इन्जमेनट गरेका थिए।पछिल्लो समय सबैको मन मुटुमा बसेका रबिन यो बेला बैबाहिक माहोलमा सँगै निकै खुसि छन। नेपाली लोक पाराखिहरुको मन को ढुकढुकी हुन् रबिन।
प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रबिनको भोकल केहि समय अगाडी मासु पलाएकै कारण यो समस्या देखा परेको रबिनको उपचारमा खटिएका एक डाक्टरले जानकारी दिनु भयो।लोकप्रिय गायक रबिन लामिछानेको घाटीमा समस्या देखिएको छ।केहि महिना देखि लगातार उनको घाटीमा समस्या देखिएको र डाक्टरले गीत नगाउँन आग्रह गरेका छन समेत गरेको थियो तर उनि अहिले ठिक भइसकेका छन्।
उनका सुभ चिन्तक आफन्त दर्शक स्रोताले फेफबुक मार्फत सफल दाम्पत्य जीवनको शुभकामाना दिएका छन् । उनका लाइभ दोहोरीमा निकै कडा सब्धका प्रहार गर्छन। त्यसै कारण पनि उनी सबैकाे लोकप्रिय छन् । उनले बुटवलकी सपना सँग चार वर्षको प्रेम सम्बन्ध थियो ।