द भ्वाइस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेर पछिल्लो समय उनि अमेरीकामा रहदै आयका छन्। भने उनि अमेरिका जानु भन्दा पहिले उनले गायका गितहरु युट्युबको माध्यमबाट धेरै दर्शकहरुले हेर्दै आयको देख्न सकिन्छ। द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता भयसंगे उनि केहि दिन नेपालको बसाइ पछि उनि अमेरीका पुगेका थिय। बिजेता पछि आफु हुर्कियको माटो र बालापनका साथीहरु संग र सबै संग भेट्ने भन्दै उनि केहि दिन झापा मा रहे त्यसपछि उनि अमेरीका मा बस्दै आयका बुवा-आमालाई भेट्न भनेर अमेरिका तिर लागे। जानु पहिले उनले गायका केहि गितहरु उनि अमेरीका बसेकै समयमा पनि आइरहे थिय भने त्यस्तै गितहरु अहिले पनि किरणलाई मन पराउने धेरै किरणका सुभ-चिन्तकहरुले अहिले पनि हेर्दै आयको पाइन्छ।

किरण गजमेर र सुरक्षाले द भ्वाइस अफ नेपालकै स्टेजमा गयको गित “जनम जनम जिउला संगै” गीतलाई अहिले सम्म झन्डै ७० लाख पटक हेरीयको छ। केहि समय पहिले र अहिलेको तुलना गर्ने हो भने उक्त गित चल्दै गयको समेत तपाइँ हामि पाउन सक्छौं। जसले गर्दा गित चल्दै गर्दा बिस्तारै चल्दै जादो रहेछ भन्ने पनि तपाइँ हामी समैले अनुमान गर्न सकिन्छ भने उक्त गीतका अर्जिनल गायक गायिका आनन्द कार्की सुनिता सुब्बा रहेका छन् भने उक्त गीतलाई द भ्वाइस अफ नेपालको स्टेजमा किरण र सुरक्षाले गायका थिय। सो गीतलाई समेत करिब ७० लाखले हेर्दै गर्दा किरण गजमेर र सुरक्षा दुवै जना समेत निकैनै खुसी भयको हुन सक्ने सबैले अनुमान गर्न सकिन्छ। यो संगै किरण गजमेरका पछिल्लो पटक आयका धेरै गीतहरुलाई समेत धेरै दर्शक हरुले मन परायाको देख्न सक्छौं।

माया र प्रेमका सब्दहरुलाइ समावेस गरीयको उक्त गीतमा सब्द अनि संगीत सम्भुजीत बास्कोटा ले गराउनु भयको छ भने उक्त गीतलाई पछिल्लो समय धेरैले माया गर्दै आयको देख्न सकिन्छ। र उक्त गित अहिले सबैको लोक प्रिय बन्दै गयको छ। जुन गीतलाई किरण र सुरक्षाले गायका थिय उक्त पुरा भिडियो सहित तल हेर्नुहोस। https://youtu.be/UpDn-xMG8fM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!