यस्तै,,कोरोना स’ङ्क्रमण विरु’द्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको को’भिड–१९ बाट मृ’त्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो । उनी मिर्गौला र मधुमेह रो’गबाट समेत पी’डित थिइन् । उनलाई का’रोना सङ्क्र’मण हुुनु अगावै कोरोना विरु’द्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा को’रोना सङ्क्रमण पृष्टि भएको थियो । यस्तै,, महोत्तरीमा एक अधवैशे व्यक्ति मृ’त फेला परेका छन । जलेश्वर नगरपालिका ७ अन्कार घर भएका अन्दाजी ४२ वर्षीय राम सृष्ठ यादव एकडारा गाउँपालिका ५ गेना बथनाहामा रहेको ईंटा भट्टा नजिकै रहेको पोखरीमा मृ’त अवस्थामा भेटिएका हुन् ।

गत शुक्रबार शसस्त्र प्र’हरीले १०१ किलो गाँजासहित तीनजनालाई नियन्त्रणमा लिएकोमा मृ’तक यादव समेत सोहि स्थानमा रहेको र सोहि वेलादेखि उनी सम्प’र्क वि’हिन भएको जलेश्वर नगरपालिका ७ का वडाअध्यक्ष रामछविला यादवले बताए । उनको श’व पो’ष्टमा’र्टमको लागि जलेश्वर अस्पताल पठाइएको जिल्ला प्र’हरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । उनको मृ’त्यु हत्या वा दु’र्घटना के हो भन्ने अहिले खुलिनसकेको र पो’ष्टमा’र्टमको रिपोर्टपछिमात्र केहि भन्न सकिने प्र’हरीले बताए ।

यता मृ’तकको श’व भेटिएकै स्थानमा स्थानीयहरुले शसस्त्र प्र’हरीले उनको ह’त्या गरेको भनेपछि अवस्था असामान्य बनेपछि केहि वुद्धिजिवीले शव पो’ष्टमा’र्टम हुन दिन आग्रह गरेपछि उनको श’व त्यहाबाट अस्पताल लगिएको थियो । उनले मृ’तक यादवको खोजी सोहि दिनदेखि हुँदै आएकोमा उनको श’व भेटिएपछि आफुहरु शसंकित भएको तथा घ’टनाको सुक्ष्म छानविन हुनुपर्ने माग गरे । https://www.youtube.com/watch?v=zZ5Wh9SF84s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!