हात खुट्टा बाँ’ धिए’को अ’वस्थामा भेटियो हजार वर्ष अघिको मम्मी !

पेरुमा एउटा दु’र्लभ म’म्मी फे’ला परे’को छ। सामान्यतः परापूर्वकालमा इजिप्ट क्षेत्रका मानिसहरु’ले मृ’त व्यक्ति’लाई म’म्मी बना’उँथे। ब्यान्डेज’ले शरीर पुरै बेरेर उनीहरुलाई क’फिनमा गा’ड्ने गर्थे।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

पु’रातत्व’विदहरु’ले आजभोली त्यस्ता मम्मी उ’त्ख’नन् गरिरहन्छन्। जुन सामान्य रुपमा ला’शज’स्तै हुन्छन्। तर पेरुपमा भने हा’त र खु’ट्टा डोरी’ले बाँ’ धिए’को मम्मी भे’टि’एको छ

जनकपुरमा रामजानकी विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण राम र सीताको स्वयम्वर र विवाह आज हुँदैछ । पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाहपञ्चमी महोत्सवअन्तर्गत आज छैटाैं दिन दिउँसो १ बजे स्थानीय रंगभूमि मैदान बाह्रबिघामा स्वयम्वर र आजै राति जानकी मन्दिर परिसरमा वैवाहिक कार्यक्रम रहेको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।

आज दिउँसो राम मन्दिरबाट रामको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुगिन्छ र त्यहाँँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल घरगाउँले समूह वा माइती पक्षद्वारा स्वागत अभिवादन गर्ने परम्परा छ । त्यसपछि राममन्दिरको डोलालाई जानकी मन्दिरका डोलाले पाँचपटक परिक्रमा गराई रामलाई पुष्पमाला अर्पण गरिनेछ । राममन्दिरका महन्थले जानकीलाई माला र आरती पूजनपछि स्वयम्वर सम्पन्न हुन्छ । त्यसपछि राममन्दिरको डोला र जानकी मन्दिरको डोला अगाडि बढ्दै जान्छ, श्रद्धालु भक्तजन पछिपछि लाग्दै जानकी मन्दिर पुग्छन् । राति मिथिला परम्पराअनुसार राम र सीताको वैवाहिक कार्यक्रम हुन्छ ।

सप्ताहव्यापी मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वकै बेला केही अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरले बताए । सुरक्षाका लागि बाहिरबाट सशस्त्र प्रहरीसहित १५ सय सुरक्षाकर्मी मगाकइएको बताए ।

विवाहपञ्चमी ड्रेसका साथ साथै सादा पोसाक, पिकेट, मोबाइल गस्तीमा उल्लेखनीय संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने उनले बताए ।बाह्रबिघा, जानकी मन्दिरलगायतका स्थानलाई सिसिटीभीले समेत निगरानी गरिने व्यवस्था मिलाइएको उनले बताए ।

काठमाडौ । श्रीमतीको विवाहेत्तर स म्ब न्धका कारण श्रीमानको मृत्यु भएको छ । भारत मध्य प्रदेशको राजधानी भोपालमा एक महिलाले प्रेमीसंग मिलेर श्रीमानलाई साइड लगाएकी छन् । उनले आफ्नो प्रेमीको साथमा पतिको शव कारको डिक्कीमा हालेर केहीबर घुमिन् । तर ब्यवस्थापन गर्न सकिनन् । उनलाई अब म पक्राृ पर्छु भन्ने लागेपछि आफै प्रहरी कार्यालय गइन् ।

घटना मंगलबारको हो। अपरान्ह एक महिला प्रहरी चौकी पुगेर आफ्नो प्रेमीसँग मिलेर आफुले घटना गराएको बयान दिइन् । सुरुमा त प्रहरीले ती महिलाको कुरा सुनेर पत्याएनन् । लगत्तै प्रहरीले कारको डिक्की खोल्दा शव फेला पर्यो । प्रहरीले तत्काल ती महिला र उनको साथमा आएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

संगीता नाम गरेकी ती महिलाले आफ्नो पतिले आफूमाथि शंका गर्ने गरेको बताएकी थिइन् । संगीता उनका छिमेकी पेशाले इन्जिनियर आशीष पाण्डेसँग प्रेममा थिइन् । उनले पाण्डेसँग मिलेर पति धनराजलाई साइड लगाएको भारतीय संचारमाध्यमहरुमा समाचार छ।

आफ्नी पत्नीको पाण्डेसँग स म्ब न्ध रहेको थाहा पाएपछि पति पत्नीबीच विवाद भइरहन्थ्यो । त्यही कारण पत्नीले प्रेमिसँग मिलेर घटना गराएकी थिइन् ।
घटना भएको रात संगीताले श्रीमान् धनराजलाई काडाँ पानी बनाएर दिइन् । त्यसमा पतिले थाहा नपाउने गरी १० वटा स्ली पि ङ ट्यावलेट हालिदिइन् । त्यस पछि धनराज सु ते र उनी मस्त निदाए।

त्यसपछि संगीताले आफ्नो प्रेमी पाण्डेलाई घरमा बोलाइन् । पाण्डेले मस्त निदाइरहेका धनराजको टाउकोमा फलामले हा ने । घटना शव आफ्नो गाडीको डिक्कीमा राखे र दुवैजना मिलेर शव व्यवस्थापन गर्न खोजे । तर, उनीहरुले जसरी भएपनि प्रहरीले आफूहरुलाई पक्राउ गर्ने अनुमान गरे । त्यसपछि लगत्तै उनीहरुले प्रहरीसमक्ष आत्मसर्मपण गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!