मोरगंको उर्लावारी ४ का मोहन राजवंशी १२ वर्ष साउदीमा बसेर प’सिना बगाए । उनी अव घरमै बस्ने र परिवारसंग समय विताउने योज’ननामा नेपाल फर्किए । विवाह भएको वर्षौ पछि वु’ढेसकालमा श्रीमती ह’रा’एपछि अहिले उनका श्रीमान रुँ’दै मिडियामा सा’र्वजनिक भएका छन् । उनले दु’खमा साथ दिएकी श्रीमती पो’इला गएकै भएपनि फर्केर आए आफुले स्वी’कार गर्ने बताएका छन् ।

छोराछोरी घरमै हुँदा आमा हिडेकी हुन् । छोराछोरीले माघमा आमाको ब्यव’हार देखेर शं ‘का गरेका थिए । उनीहरुले आमालाई सोधे । एक जना साथीको बुवाले कान्छो छोरालाई बोलाएर आमाको बारेमा सुनाएका थिए । तेरो आमाले अर्कै पु’रुषलाई भेट्ने गरेको हामीले देखेका छौं भनेर कान्छा छोरालाई सुनाइदिए, उनले आमालाई आएर सोधे आमाले छोराछोरीको क’सम खाएर त्यस्तो होइन भनेपछि छोराछोरीलाई पनि वि’श्वास लागेको बताए ।

एक साता अघि विदेशवाट नेपाल आएका मोहनले अहिले पनि श्रीमतीलाई फ’र्केर आउन आ’ग्रह गरेका छन् । उनीहरुका दुई छोरा र एक छोरी हुर्कीसकेका छन् । दुई छोरा मध्य एक छोरा २२ र अर्का १४ वर्षका छन्, छोरी २४ वर्षकी भइसकिन् । उनीहरुको वि’वाह गर्नुपर्ने वेलामा श्रीमती जि’वन परियारसंग हिडेपछि पुरुष अहिले रुँदै मिडियामा आएका छन् । जसका लागि दु’ख गर्न भन्दै विदेश गएका थिए उनै परिवारले वुढेसकालमा यस्तो धो ‘का दिए प छि उनलाई वि’ ष खा उँ की भनने लाग्छ, उनले दु’ख मनाउ गर्दै भनेका छन् । पुरा जानकारीको लागि भिडियो हेर्नुहोस।

यस्तै,सडकमा गुडिरहेको माइक्रोबसलाई मालवाहक ट्रकले ठ’क्कर दिँदा माइक्रोबस घरभित्र छिरेको छ । सडकमा चलिरहेको माइक्रोबसलाई पछाडीबाट ट्रकले ठ’क्कर दिएपछि अनियन्त्रित भएर राजमार्ग नजिकै रहेको घरमा हु’त्तिएको हो । एउटै साइडमा रहेको बा ३ ख ८६३० नम्बरको उक्त माइक्रोबसलाई ६ ख ५५०३ नम्बरको ट्रकले पछाडीबाट ठ’क्कर दिएको प्र’हरीले जनाएको छ । घा’इते यात्रुहरुको भरतपुरमा उपचार भइरहेको छ ।

पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजारमा बिहीबार बिहान ९ बजेतिर उक्त दु’र्घटना भएको हो । दु’र्घटना हुँदा काठमाडौंबाट अर्घाखाँची जादै गरेको माइक्रोबसका ४ जना यात्रुहरु सामान्य घा’इते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!