गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।

यतिबेला सुनिता बुढा मगर र जीवन कंडेलको नयाँ गित “म त रेलैमा” बजारमा आएको छ। गितमा जीवन कंडेलको शब्द तथा संगित रहेको छ । गितलाई महेन्द्र भण्डारीले एरेन्ज गरेका हुन्।

गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मनोरन्जनात्मक रहेको दर्शक श्रोताले आंकलन गरिरहेका छन्। गितमा धुर्व हिमाली र सरस्वती फुयालको अभिनय देख्न सकिन्छ ।

हरिस महराको सिनेमाटोग्राफ रहेको गितको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन । गीतको भिडियोलाइ मौसम हिमालीले निर्देशन गेरेका हुन् ।

गित जीवन साथि युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!