September 28, 2022

बिहेकै बेला बेहुलीको नक्कली आँखा खस्यो जन्ती सबै च कित परे हेर्नुहोस् भिडीयो सहित ।

घरमा छोरीको जन्म भएपछि त्यो जन्म घर आमाबुवा भाइ बहिनीलाई छोडेर अन्य घरमा विबाह गरी जाने प्रचन कुनै नयाँ कुरा होइन ।

जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्त का ल सम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

हामिले धेरै ठाउँमा बेहुलीले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै युवतीहरु भा वु क भएको नै पाउछौ ।

किन मन न दु खोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।

त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

यहाँ पनि त्यस्तै नै भयो बेहुलिको बिदाई हुँदै गर्दा उनी एकदमै भा वु क भइन र गहभरि आँसु पार्दै ध र ध रि रो इ न

पनि ,आखिर न रु नि पनि किन जबकि घर माइत बन्दैथियो अनि जिवनको नया अध्याय अब सुरु गरिदैथियो ।बिवाहित नवजोडिलाई बधाई तथा शुभकामना ।

भिडियोो हेर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!