September 28, 2022

भाइरल ठेलावालीलाई अायो यति धेरै सहयोग | खानामा बिष मिलाएर मार्ने खोजिको डर लाग्दो रहस्य (हेर्नुस् भिडियो )

काठमाडौंको व्यस्त सडकमा ठेलामा बच्चा राखि त्यहि ठेलामा साग राखि गल्लिगल्लिमा साग बेच्दै हिडेको ती महान नारिको भिडियो भाइरल भएसगै अहिले चौतर्फि रुपमा उनलाई खोज्न र उद्वारको पहल गरेने जमर्को गर्नेहरुको लहर पनि एकदमै धेरै बढ्दो छ ।

चिसोमा बच्चालाई ठेलामा राखि न साझ न बिहान न उज्यालो न अन्धकार केहिको पनि प्रवाह नगरि हिडेको त्यो करुणामय दृश्यले सबैको मन मस्तिष्कमा एउटा एकदमै भावनात्मक छाप छोडेको छ ।आफ्नो सन्तानलाई राम्रो ठाउमा राख्ने राम्रो खान दिने र दुख बिमारमा उपचार गर्न सक्ने साम्यर्थ राख्न नसक्नुले आफुलाई हदै पीडा दिने उनी बताउँछिन् ।

आफुलाई आफ्नो श्रीमानले छोडेको र आफुले गल्ति गरेपछि घरपरिवारले समेत आफुलाई बिल्कुलै नहेरेपछि आफू यस्तो अवस्थामा आउनुपरेको र आफ्नो जिन्दगीमा सुख केहो भन्ने समेत आफुलाई थाहा नभएको र यो जुनिमन सुख भन्नेनै सायद नआउने भन्दै उनी मन कुडाउछिन् ।

उनको श्रीमानले भने पाच महिनाको गर्भ बसाइ आफू भने फरार भएको उनी बताउँछिन् ।उनको कोठामा हेर्दैगर्दा केहिपनि अन्न देखिएन ,कयौ रातहरु आफू भोकभोकै बसेर भएपनि रातहरु गुजारेको उनी बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री https://youtu.be/5oku9MuovRQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!