Thursday, December 1
Shadow

तीन दिनदेखि हराइ रहेकी दुई वर्षीया बालिका को श’व यस्तो अ’वस्था मा भे टियो

मोरङको रङ्गेली नगरपालिकामा दुई वर्षीया एक बालिकाको शव खा’ल्डोमा भेटिएको छ ।
रङ्गेली– २ कि बालिका निशा उराउ (युनिशा) को श’व खा’ल्डो ख’ने’र गा’डे’को अ’वस्थामा मंगलबार दिउँसो फे’ला परेको हो ।

घरनजिकैको पैनीमा खा’ल्डो ख’ने’र पु’रेको अवस्थामा भेटिएको उनको श’व भे’टिएको मोरङ प्रहरीका प्रक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

मृ’तकका बुबा चन्द्र उराउका अनुसार आइतबारबाट बे’पत्ता निशा’को श’व मंगलबार घरदेखि करिब ६० मिटर टाढा रहेको पैनीमा श,व भेटिएको हो ।

त्यसअघि आफन्तले दुई दिनसम्म उनको खोजी गरेका थिए । चन्द्र र उनको परिवारले सोमबार राति १ बजेसम्म खोजी गरेको थियो । तर मंगलबार भने छोरीको शव भर्खरै ख’नि’एको खा’ल्डो’मा भेटिएको चन्द्रको भनाइ छ ।

उनले भने, ‘हिजो बेलुकासम्म खा’ल्डो थिएन्, आज बिहान खा’ल्डो देखियो । खोतालेर हेर्दा छोरीको कपडा र शव भेटियो । राति १ बजेसम्म हामीले खोजिरहेका थियौं । बिहानपख खा’ल्डो ‘खने’र पु’रेको हुनुपर्छ ।

’बालिकाको घर नजिकै पोखरी र सुनसरी मोरङ सिचाई आयोजनाको शाखा(पानी) नहर छ ।

पानीमा डु’बे’को आ’शंकामा आइतबार र सोमबार बालिकाको खोजी भएको थियो । मंगलबार घर नजिकैको पैनीमा आ’लो खा’ल्डो देखिएपछि आफन्तले खोतालेका थिए ।
खा’ल्डोमा बालिकाको क’पडा देखिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खा’ल्डोबाट बालिका’को श’व नि’कालेको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=e885d58a66f4faab0880780b6e2c6d21
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!