सैना मैना ८ कि खुमा घर्ती मगरको आफ्नै श्रीमानले घाँ’टी रे”टेर ह”त्या गरेका छन्। बुटवल ११ सिरान गाउँ ४ नम्बर टोल मझुवामा रहेका दिदि भिनाजुको घरमा आएका घर्तिलाई उनका ३५ बर्षीय श्रीमान सन्त बहादुर घर्ती मगरले घाँ”टी रे”टेर ह”त्या गरेको खुलेको छ। सैना मैना वार्ड न ८ बस्ने ह”त्या आ”रोपी घर्तीले कालो ज्याकेट र चस्मा लगाएको र तीन जना महिलाले समत्दा समात्दै फुत्केर भागेको र कपडामा र’गत लागेको प्रतक्ष्य दर्शिको भनाइ छ।
शुक्रबार बिहान १० बजे तिर श्रीमती खोज्दै बुटवल दिदि भिनाजुको घर आइपुगेका सन्त बहादुर घर्तीले श्रीमतीको ह”त्या गरि फ’रार भएको स्थानीय प्रत्यक्ष दर्शीले बताएका छन्। घ’टना बारे अनुसन्धान भैरहेको र ह”त्या आ”रोपी घर्तीको खोजि कार्य भैरहेको इलाका प्र’हरी कार्यालय बुटवलले जनाएको छ। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।
यस्तै,,महोत्तरीको मटिहानी नगरपालिका ७ मा सासुको ह’त्या गरेको आरोपमा एक जना बुहारीलाई प्र’हरीले प’क्राउ गरेको छ । मटिहानी नगरपालिका ७ बस्ने तेतरीदेवी खत्वे आफ्नै सासुको ह’त्या ग’रेको आ’रोपमा प’क्राउ परेका हुन् । राति सासु र बुहारीमा घरायसी वि’वा’दपछि झ’गडा भएको र घ’टना भएपछि बिहान सासुको मृ’त्यु भएको प्र’हरीले जनाएको छ । बुहारी तेतरीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी दिनुहुँदै थप कुरा पो’ष्टमा’र्टम रिपोर्टपछि मात्रै खुल्ने आचार्यले बताउनुभयो ।
घरायसी विवादमा आफ्नै सासु ६० वर्षिया जगतारणदेवी खत्वेलाई कु’ट’पि’ट गरी ह’त्या गरेको आ’रोपमा तेतरीलाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय महोत्तरीका प्र’हरी उपरिक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । वि’वादको कारण भने खुल्न नसकेको प्र’हरी उपरिक्षक आचार्यले जानकारी दिनुभयो । जिल्ला प्र’हरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले घ’टना वारे विहिवार बिहान ३ः३० बजे खबर आएकोमा सोहि बेला प्रहरी पुगि बुहारीलाई नियन्त्रणमा लिएको बताए ।