दोहोरी गायक रञ्‍जित परियारले फेसबुकबाटै गरे बिहे,बेहुला बेहुलीलाइ नचाए कलाकारहरुले दोहोरी गाएर पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,उर्लावारी बहुमुखी क्याम्पसमा विद्यार्थीहरुमाथि नि’र्घा’त कु’टपि’ट भएको छ । उर्लावारी-४ आइतबारेका ‘टोले गुण्डा’ इमिल थिङ लिम्बूलगायतको स’मूहले विद्‍यार्थीहरुमाथि नि’र्घा’त कु’टपि’ट गरेको हो ।बुधबार क्याम्पसमा आयोजना भइरहेको कार्यक्रममा लिम्बूसहित गौतम तामाङलयायतको स’मूहले विद्यार्थीहरु रामु तिवारी र दिलिप पोखरेलेमाथि कु’टपि’ट गरेको हो । घा’इते दुवैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

बुधबार एमाले निकट अनेरस्वास्वीयूले उर्लावारी क्याम्पस सम्मेलन आयोजना गरेको थियो । त्यही कार्यक्रममा ‘गुण्डागर्दी पुष्टिभूमि’ भएका एमाले उर्लावारीका उपाध्यक्ष कुमार लिम्बू पनि उपस्थित थिए । अतिथी आसन ग्रहण गर्ने क्रममा अन्य अतिथीहरुलाई सोफामा राखिएको थियो । सोफा अपुग भएपनि लिम्बूलाई कुर्सीमा राखिएको थियो । तिवारीको श’रीरमा विभिन्न चो’ट लागेको भने पोखरेलको टा’उकोमा चो’ट लागेको छ । उर्लावारी बहुमुखी क्याम्पसका कुनै सरोकार नै नभएका लिम्बू क्याम्पसभित्र प्रवेश गरेर विद्यार्थीहरुमाथि कु’टपि’ट ग’रेको हो । घटना यस्तो होः

उक्त घ’टनालाई लिएर उर्लावारी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु पनि त्रा’सि’त भएका छन् । यसअघि पनि टोले गुण्डाहरुले क्याम्पसका विद्यार्थीहरुलाई दुःख दिने गरेको घटनाहरु हुँदै आएपनि गु’पचु’प हुँदै आएको थियो । त्यही विषयलाई लिएर कुमारका सहयोगी इमिलले तिवारीलाई बसेको ठाउँबाट उठ्न लगाए । त्यसपछि उनले तिवारीलाई स्टेज पछाडि बोलाएर कु’टपि’ट गर्न थाले । इमिलसहित गौतम तामाङसहित अन्य १० जनाका गुण्डाहरु तिवारीमाथि आ’क्र’म’ण गरेका थिए । नजिकै रहेका पोखरेलले किन कु’टपि’ट गरेको भन्दा उनीमाथि इमिल स’मूह’ले आ’क्र’म’ण गरेको प्रत्यक्षदर्शीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!