September 28, 2022

५ महिनामा २ पटक श्रीमती नाठोसग फरार, मलेसियाबाट श्रीमान गुनासो राख्दै मिडियामा। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,स्कुटर दु’र्घटनामा घा’इते भएकी एक युवतीको मणिपाल अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको छ । गत मंसिर २२ गते तनहुँ शुक्लागण्डकी-७ सेराटारमा स्कुटर दु’र्घटना हुँदा ग’म्भीर घा’इते भएकी दुलेगौडा बस्ने २७ वर्षीया निशा थापाको उपचारका क्रममा मृ’त्यु भएको हो । उपरीक्षक पौडेलका अनुसार स्कुटर पन्चर भएर अनियन्त्रित भएर दु’र्घटना हुँदा स्कुटर पछाडि बसेकी थापा ग’म्भिर घा’इते भएकी थिइन् । त्यसलगत्तै थापालाई थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

पृथ्वीराजमार्ग अन्तर्गत अकलादेवी मन्दिरबाट खैरेनीटारतर्फ जादैँ गरेको ग १० प ८८५४ नम्वरको स्कुटर दु’र्घ’टनामा घा’इते भएकी थापाको मणिपाल अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको गण्डकी प्रदेश प्र’हरी कार्यालय पोखराका प्र’हरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । दु’र्घटनामा स्कुटर चालक पोखरा –२९ आदर्श चोकका ४० वर्षीय रामबहादुर नेपालीको बायाँ हातमा चो’ट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । घ’टनाका बारेमा थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

यस्तै,,भारतमा महिलाले २१ वर्ष नपुगी बिहे गर्न नपाउने भएका छन् । यसअघि विवाहको कानुनी उमेर १८ वर्ष रहेकामा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले अब विवाह गर्न पाउने उमेर २१ वर्ष पुर्याउने प्रस्ताव पारित गरेको छ। पुरुषको हकमा भने यसअघिदेखि नै २१ वर्ष थियो । मन्त्रिपरिषद्ले महिलाहरूको लागि विवाहको कानुनी उमेर पुरुषसरह २१ वर्ष नै पुर्याउने प्रस्ताव पारित गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!