September 28, 2022

काठमाडौं । ललितपुरको जावलाखेलस्थित नेपाल टेलिक’मको कार्यालय अगाडि सोमबार दिउँसो ट्रा,फिक प्र,हरीको आक’स्मिक चे’किङ थियो ।
चेक’जाँच गरिरहँदा प्र ३–०२–०१० प ५५८९ नम्ब’रको स्कुटर अगाडि आयो, ट्राफिकले रो’क्न संके’त गर्दागर्दै अघि बढ्यो ।

प्रत्य’क्षदर्शी मुकुन्द घिमि’रेका अनुसार त्यहाँ उभि’एका ट्रा,फिक प्र,हरीले पछा’डिबाट स्कुटर ता’नेर रो’क्ने को’शिस गरे । त्यसक्रममा स्कुटर अनि’यन्त्रित भयो र चालक उदयपुर घर भइ नखि’पोट बस्ने २३ वर्षीया सि’र्जना राई दायाँतिर ल’डिन् । त्यहीबेला भैं’सीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसको च’क्का’मा उनी परि’न् र ग’म्भीर घा’इते भइन् ।

ल’गत्तै उ’द्दार गरेर अल्का अ’स्पताल पुर्‍याइ’एकोमा चिकि’त्सकले मृ’त घो’षित गरेको महानगरीय प्र,हरी परिसर, ललित’पुरकी एसएसपी किरण बज्र’चार्यले अनलाइनखबरलाई बताइन् । उनका अनुसार मृ’तकसँग सवारी चालक अनु’मति पत्र नभएको पा’इएको छ । भन्छिन्, ‘ट्रा,फिक जाँचबाट भा’ग्न खोज्दा दु,र्घ’टना भएको देखिन्छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख जनक भट्टराई भने ट्राफिकले स्कु’टर नताने’को दा’बी गर्छन् ।चे’किङकै लाइ’नमा रहेका प्र’त्यक्षदर्शी घिमिरेले भने ट्राफिक प्रहरीको लाप’रबाहीका का’रण दुर्घट’ना भएको बताएका छन्। उनले अनलाइनखबरसँग भने, ‘ट्राफिक प्रहरीले पछा’डिबाट स्कुटर ता’नेको कारण अनिय’न्त्रित भएर ल’ड्न पुग्दा महिलालाई बसले ठ’क्कर दिएको हो ।’ ‘बस स्ट्यान्ड नजिकै ट्राफिक चे’किङ भइरहेको रहेछ ।

म पनि अल्का अस्प’तालतर्फबाट एका’न्त’कुनातर्फ जाँदै थिएँ,’ उनले भने, ‘कसैलाई रो’केर चेक गर्ने र कसैलाई चेक नग’री छा’ड्ने क्रम चलि’रहेको थियो । सोही क्रममा ती महिला पनि अघि बढिन् ।तर ट्राफिक प्र,हरीले ए’क्कासी पछा’डिबाट महिला सवार स्कु’टरलाई ता’नेको देखेको छु ।’ ट्रा,फिक प्रह,रीले बस र चाल’कलाई निय’न्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!