September 28, 2022

काकी आमा लिएर छोरा फरार, आमाको कतुर्त खोल्दै छोरा मिडियामा । सम्पर्कमा आउन अनुरोध । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,बर्दियामा बहु विवाह मु’द्दामा फरार रहेका एक जना १९ वर्षपछि प’क्रा’उ परेका छन् । प’क्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं ५ बस्ने मेहदी हसन धोबी रहेको प्र’हरीले जनाएको छ । बहु विवाह मुद्दामा बर्दिया जिल्ला अदालतले २०६९ साल फागुन ३० गतेका दीन धोबीलाई १ वर्ष ६ महिना कै’द सजाय तोकिएको थियो । त्यससमयदेखि फरार रहेकोमा उनलाई उनलाई शुक्रबार गुलरिया नगरपालिका ७ बाट प्र’हरीले प’क्राउ गरी अदलतमा बुझाइएको जिल्ला प्र’हरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

यस्तै,,जुवा खेल्दै गरेको अवस्थामा लमजुङ प्र’हरीले बेंसीसहर नगरपालिका ८, भीमसेनस्थान चोकबाट ८ जना जुवाडेलाई प’क्राउ गरेको छ । उनीहरूको साथबाट २ लाख १८ हजार रुपैयाँ ब’रामद गरिएको जिल्ला प्र’हरी कार्यालयका डीएसपी कृष्णबहादुर कार्कीले बताए । आइतबार कार्यालय खुलेपछि प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान गरेर उनीहरूविरुद्ध मुलुकी अ’पराध संहिता जुवा सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्र’हरीले अनुसन्धान थालेको भन्दै उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । उनका अनुसार शुक्रबार राति साँढे १० बजेतिर उनीहरूलाई प’क्राउ गरिएको हो । उनीहरूको साथबाट १६ गोटी कौडा बरामद गरिएको डीएसपी कार्कीले बताए । राति प’क्राउ परेका उनीहरूलाई प्र’हरी कार्यालयमा राखेको र शनिबार सार्वजनिक बिदा भएकाले म्याद थप गर्न बाँकी रहेको उनले बताए । उनीहरूको जिल्ला अस्पतालबाट स्वास्थ्य परीक्षण गरेर राखिएको छ । जुवाडेहरू केही सामाजिक तथा सेवामूलक संघसंस्थासँग जोडिएका व्यक्तिसमेत रहेको प्र’हरी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!