खोटाङमा एक दम्पतीले एकैदिन आ,त्म ह,त्या गरेका छन् । जिल्लाको जन्तेढुंगा गाउँपालिका वडा नम्बर ४ डम्बरखु शिवालयका यी जोडीले एकै रात झु,ण्डी एर आ,त्म ह,त्या गरेका हुन् ।
प्रहरीका अनुसार खाना लिन भनी घरबाट राती ८ बजे श्रीमति १८ वर्षीया अस्मीता राई घरबाट बाहीर निस्कीएकी थिइन् । श्रीमान् श्रमीति बसाई सरेर गएका स्थानीय राजकुमार बस्नेतको घरमा बस्दै आएका थिए
उनै बस्नेतको घरबाट आफ्नो नजिकै रहेको मुलघरमा खाना लिन निस्कीएकी अस्मीता निकै अबेरसम्म नफर्किएपछि श्रीमान् किरण राई र उनका दाजुले खोज्दै जाँदा श्रीमति मृ, त भेटिएकी थिइन् ।
श्रीमति मुल घरको गोगन बोटमा झु,न्डीएको अवस्थामा मृ, त भेटिएपछि श्रीमान् किरणलाई कुर्न राखेर दाई (मृ’तकका श्रीमान्को दाई) गाउँमा छिमेकीलाई खबर गु,हार माग्न गएका थिए ।
किरणका दाईले गाउँलेलाई खबर गरेर फर्किदा पहिला छा,डेको ठाउँमा अस्मीताकी श्रीमान् नभेटिएपछि खोज्दै जाँदा श्रीमानले समेत घर (बस्नेतले बसाई सरेर गएको घर)मा मुलढोका अगाडि दलिनमा डो,रीले झु ,ण्डीएको अवस्थामा फेला परेका थिए ।
२१ वर्षीय किरणले छिमेकी गाउँ बोपुङबाट ल्याएर श्रीमति भित्र्याएका थिए ।
दुवैको ला,श जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानीस्थित स्थानीय अस्पतालमा पो’स्टमार्टमपछि परिवारले अन्तिम सं,स्कारसमेत गरीसकेका छन् ।
यता प्रहरीले तयार पारेको मुचुल्कामा समेत मृ, तक दुवैको शरिरमा कुनै पनि नि, लडाम र अन्य व्यक्तिबाट ह,त्या भएको जस्तो सं,कास्पद नदेखिएको उल्लेख छ ।
अस्मीता र किरण १५ महिना अघि मात्र आमा र बाबु बनेको दाजु नारायण राईले जेठोखबरलाई जानकारी दिए ।
१५ महिनाको बच्चा अभिभावक बि, हीन बनेपछि गाउँ शो,काकुल बनेको छ ।