कैलालीमा भूपेन्द्र बडुवालको ह’त्या प्र’करण सेलाउन नपाउँदै फेरि अर्का युवकको विभ”त्स ह”त्या भएको छ। कात्तिक २३ गते लम्कीका युवक बडुवालको ह”त्या भएको घ’टना सुल्झिन नपाउँदै फेरि ह”त्याको घ”टना सार्वजनिक भएको हो। जिल्ला प्र’हरी कार्यालय कैलालीका अनुसार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको ह”त्या भएको हो। वडा नम्बर ९ कै अमरावती सामुदायिक वनमा घाँ’टी रे’टर टाउको अ लग पारिएको अवस्थामा उनी मृ’त फेला परेका छन्।
‘परिवारका सदस्यले दिएको जानकारी अनुसार उनी आज विहान मात्रै साथीसंग जान्छु भनेर निस्केका थिए,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘विभत्स अवस्थामा उनी मृ त फेला परेका छन्। अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि प्रयोग गर्ने तयारी छ।’ जिल्ला प्र’हरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जंगलमा घाँ’टीरेटेको अवस्थामा शव फेला परेको बताउदै घ’टनास्थलमा प्र’हरी टोली पुगेको र अनुसन्धान भइरहेको बताए।
रुखमा बाँधेर न’ग्न बनाउदै घाँटी रे’टर ह’त्या गरेको देखिन्छ । जिल्ला प्र’हरी कार्यालय कैलालीले घ’टनाबारे केही क्लू फेला परेको र अनुसन्धान भइरहेको जनाएको छ। घ’टनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्र’हरीको टोली तालिम प्राप्त कुुकरसहित घ”टनास्थलतर्फ गएको छ। एक प्र’हरी अधिकारीका अनुसार घ’टनास्थल हेर्दा सुरुमा उनलाई रुखमा बाँ’धेको देखिएको छ। भिडियो हेर्नुहोस,