Thursday, December 1
Shadow

सुजन गुरुङ र रिया खड्काले गरे सुटुक्क बिवाह ,साच्चीकै बिहे भएकै हो त ?

काठमान्डौ- रिया रती खड्का आमा छोरी हुन । केही समय अघी उनिहरु मिडिया मा धेरै भाईरल थिए । आमा छोरी नै दोहरी गाउँने यि दुई जना ले धेरै दोहरी गीत गाईसकेको पनि छन्’ । रिया खड्का सानै हुँदा उन्को बाबा ले छाडेर गएका थिय । अहिले उनिहरु निकै नै च र्चित भएका छन्’ तेस्तै एक भाईरल हुन सुजन बाबु गुरुङ उनि एक ड्राईभर पनि हुन उन्को ड्राईभर कला र उन्को दुख देख्दा उन्लाई मन पराउने सबै भाबुक भएका थिए

यही क्रममा अहिले सुजन र रिया को जोडी मन न पराउने पनि कमै होलन उनिहरुले गाएका दोहोरी अहिले निकै हिट पनि छ्न्’ तेस्तै क्रम्न मा पोखरा खिचेको एउटा फोटो भाईरल भएको छ । रिया र सुजन को विवाह को फोटो , तेस्मा प्रस्ट देख्न सकिन्छ सुजनले रिया लाई सिन्दुर हालेको तर त्यो रियल भने चाही होईन , एउटा सुटिङ को क्रममा खिचेको फोटो मात्र हो , अब आउनुस यसै बिसयमा रहेर रमाईलो कुराकनी हेरौ

तेस्तै –पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल भएका सबैले मन पराएका सासु बुहारी अहिले मिडिया मा आउनुभएको छ। सामाजिक संजाल टिकटकमा सासु बुहारी लाई धेरैले मन पराएका छन्। सुर्खेतको बिरेन्द्रनगर घर भएका यस सासु बुहारीलाई को परिवारलाई सबैले मन पराएका छन। टिकटक मा देखेका भिडियोहरुमा कुनै व्यक्तिहरुले आहा सासु बुहारी भनेको यस्तो पो हुनुपर्छ भन्दा उनिहरुलाई हौसला बढेको हुन्छ भने कुनै व्यक्तिहरुले भिडियोमा मात्र सासुबुहारी मिलेका हुन अरु बेला मिलेर बस्न सक्दैनन् भन्ने पनि प्रतिक्रिया दिदा हामी दुखि हुन्छौ भनेका छन्।

५ जनाको यस परिवार मा खुसियाली का साथ जिबन बितेको उनीहरु बताउछन्। सासुआमा कल्पना बोहोरा कार्कीको पुर्ख्यौली घर झापा भएता पनि उहा काम को सिलसिलामा सुर्खेत बसेपछि अहिले उहाको घर सुर्खेत नै छ। कल्पना बोहोरा कार्कीको परिवारमा एक छोरा र एक छोरि छन्। त्यहि एक छोराबाट बुहारी क्रिस्टी गौतम कार्की यस घरमा भित्रिएकि हुन्।

सासुआमा कल्पना का अनुसार हाम्रो घरमा बुहारी भित्रिएपछि हाम्रो घर धेरै नै शुभ भएको छ। मेरो लागि बुहारी मेरो छोरि हो। हामि सबैले बुहारीलाई छोरि मानेका छौ , उनले पनि हामीहरुलाई आफ्नै बुबाआमा मानेकी छिन्। हामि खुसियालीका साथ बसेका छौ। छोरि बुहारी सबैको पढाई राम्रो छ ,अहिले कोरोना ले गर्दा हामिहरु घरमा बसेका छौ। घरमा बसेको बेला अझै हामि नजिक हुनको लागि खुलेर बस्नको लागि टिकटक बनायौ।

बुहारी क्रिस्टी गौतम कार्की बिहे भन्दा पहिले नाच्न मन पराउने भएको हुदा उनको इच्क्षालाई कसरि मैले मार्न सक्छु र दिनभरि स्कुलमा पढाउने कामले गर्दा हाम्रो खुशीनै लुकेको जस्तो लाग्थ्यो , बुहारी आएपछि एक छिन् समय निकालेर एउटा भिडियो बनाएपछि सबैको खुशी आएको जस्तो लाग्ने हुनाले हामीहरु मिलेर भिडियो तयार बनाउने गर्छौ। र अहिले यो विसम परिस्थिति मा बाहिर जान पनि नमिल्ने भएको हुदा हामिहरु घरमै बसेर भिडियो बनाउछौ।

हाम्रो भिडियो सबैले मन पराईदिएपछि हामि हरुलाई अझै बनाउन मन लाग्यो। सासुआमा कल्पना भन्नुहुन्छ भिडियो हेरेर अरुको देखेर मात्र हुदैन पहिले सासुले बुहारीलाई छोरिको जस्तै माया दिएपछि लिन सकिन्छ। मेरो माइती र घरमा पनि सासु बुहारीको माया समबन्ध धेरै राम्रो देखेको हुनाले पनि मैले त्यहि सस्कार बाट सिकेको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=e885d58a66f4faab0880780b6e2c6d21

बुहारीलाई कहिले पनि हेला गर्नु हुदैन ,मलाई पनि मेरी सासुले धेरै माया गर्नुहुन्थ्यो त्यसैले मैले पनि मेरी बुहारीलाई धेरै माया गरेको छु र माया पनि पाएको छु। झट्ट हेर्दा हिरोईन जस्तै देखिने छोरि अनुस्का कार्की अहिले डाक्टर पढ्दै छिन् अब को केहि महिना पछि उनि डाक्टर बन्दै छिन्। उक्त टिकटक भिडियोमा नाच्न सिकाउने सबै छोरिले नै गरेको आमाको भनाई छ।

केहि समय यता सासु बुहारी संग छोरीको टिकटक भिडियो पनि देख्न सकिन्छ। तिन जनाको भिडियो पनि धेरैले मन पराएको अवस्था छ। तर पनि केहि व्यक्तिहरुले बुहारी भन्दा छोरी धेरै घमण्डी भनि कमेन्ट गरेपछि उनि दुखि भएकी थिइन। सस्कारी घरमा सस्कारी आमाको कोख बाट जन्मेकी छोरि म कसरि घमण्डी भए त्यहि भिडियो हेरेर जज गर्नेलाई म केहि भन्दिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!