धनगढी, ५ पौष । कैलालीमा २५ वर्षीय अरुण दासको वि’भत्स ह’त्या भएको छ । जानकी गाउँपालिका ९ का दासको टाउको शरीरबाट अलग पारिएको अवस्थामा श’व फेला परेको थियो । उनको श’व आज उठाइएको छ ।

ह’त्यापछि मनोज नाम गरेका युवकको फोन रेकर्ड सार्वजनिक भएको छ । उनले फोनमा टाउको छिनालेर सीमा कटिसकेको बताएका छन् ।
फोन रेकर्डमा घाँ’टी र श’रीर अलग पारेको बताएका छन् । हत्या ला’गूऔषधको कारोबारसँग जोडिएको प्रहरीको प्रारम्भिक अ’नुसन्धानबाट पत्ता लागेको छ ।

दासलाई रुखमा बाँ’धेर न’ग्न बनाइएको र त्यसपछि वि’भत्स तरिकाले हत्या गरेको खुलेको छ ।ह’त्या गरिएका दास परिवारसहित जानकी गाउँपालिकामा बस्दै आएका थिए ।
उनका श्रीमती र छोरी छन् । आमा बुवा र दाई भारतमा बस्दै आएका छन् ।

घट’ना योजनावद्ध तरिकाले भएको खुलेको छ । अभियुक्तले सुमित दाईको नाम लिएका छन् । उनले घाँ’टी र श’रीर अलग भएको र आफू फरार भइसकेको बताएका छन् ।
उनले आफू बैंगलोरका लागि हिंडेको बताएका छन् । घ’टनामा संलग्न समूह नै बैंगलोर जान लागेको भनेका छन् । घट’नाका बेलामा विभिन्न व्यक्तिसँग समेत विवाद भएको नामसहित उल्लेख गरेका छन् ।

फोन रेकर्डमा धेरै युवाहरुको आवाज सुनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!