पाचथरकि जुना जो आफ्नो सन्तानलाई काधमा राखेर आफ्नो काम गर्दै गर्दा सामाजिक संजालभरिनै भाइरल भएकि थिइन् ।उनको जन्मजातनै दुबै खुट्टा छैन् ।
खुट्टा नभएपछि आफ्नो घर परिवार र समाजले समेत आफुलाई अत्याधिक हेला गर्ने गरेको उनी बताउँछिन् ।

अपांग भएर जन्मिनु जुनाको के दोष ।तर जुनाले आफू जस्तो भएपनि आफ्नो यथार्थलाई स्विकार गरिन् र उनले शारीरिक रुपमा कुनैपनि अशक्त नभएको केटासग बिवाह पनि गरिन् र उनका दुई सन्तान पनि छन् ।
यस्ति श्रिमतिलाई अपनाएर परिवार हेर्दै आएको श्रिमानलाई पनि सलाम ।

निश्चय पनि बिना खुट्टा कति धेरै असहजबाट आफ्नो जिवनलाई गुजार्नु पर्दो हो ।तर दुख कस्लाइ देखाउने कस्ले सुन्दिने भने जस्तै नै छ जुनाको व्यथा पनि ।
घर पुरै चित्राले बेरेको रहेछ अन्नको नाममा एकमुठ्ठि पनि अन्न देखिएन ।सो परिवारले कसरि आफ्नो जीवन चलाउदै आएको होला अझ यस्तो बेला झन सो परिवारलाई कति गाह्रो भएको होला ,कठै ।

अहिले जुना गर्भवती भएकी छिन । अब हेर्नुस् भिडियो सामाग्री:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!