September 28, 2022

अमेरिकाको फिलाडेल्फियामा एक म’हिलाले का’रको अगाडिको सिटमा ब’च्चा जन्माएकी छिन् । सेप्टेम्बर म-हि-ना-मा ज’न्मि’ए’को उक्त ब’च्चालाई

‘पहिलो टेस्ला बेबी’ नामकरण गरिएको छ । फिलाडेल्फियाकी बा-सि-न्दा ३३ वर्षीया यि-रा-न सेरी आफ्ना ३४ वर्षे श्रीमान् कियटिङ र तीन वर्षका छो’रा

राफा सँग कारमा थिइन् । त्यति नै बेला उनको ‘वाटर ब्रेक’ भयो । हामीले यो स्थितिलाई स-म्हा-ल्न सक्छौं ज-स्तो लाग्यो,’ पेन्सिल्भानियाकी यिरानले भनिन् ।

दुई सन्तानकी आमाले दिएको जा-न-का-री अनुसार उनका श्रीमान् कियटिङले अ-स्प-ता-ल जानका लागि आफ्नो का’रलाई अ’टो’पा’इ’लट मोडमा राखे ।

तर उनकी छोरी मियभी लिलीले यो’जना भने भिन्न रहेछ । मलाई याद छ, मैले कियटिङलाई ‘मलाई लाग्छ उनको टा’उ’को बाहिर नि’स्कि’एको छ’ भनेको थियो ।

उनको टाउको बाहिर नि’स्कि’एको जस्तो भान भएको थियो । तर मेरो ध्या-न म्यापमा मात्रै केन्द्रित थियो । हामी क-हाँ छौँ भनेर म हेरिरहेको थिएँ ,’ ३३ वर्षीया

आमाले स्म’र’ण गरिन् । यी दुईले यस्तो स्थितिको सामना ग-रि-रा-ख्दा उनीहरुका तीन वर्षका छोरा भने का-र-को पछाडिको सिटमा थिए । फिलाडेल्फिया

इन्क्वायररसँग कुरा गर्दै ती म’हि’लाले आफ्ना श्रीमानलाई पहिला छोरालाई स्कू’ल पुर्याउन र त्यसपछि अ-स्प-ता-ल जा-न भनेको जा’न’का’री दिइन् ।

रियानका श्रीमानले अस्पताल जाँदा ट्राफिकको फसेको घ-ट-ना स्म’र’ण गरे । ‘मैले यिरानलाई, ओके, आफ्नो सा-स-मा ध्या’न केन्द्रीत गर भनेँ ।

यो सल्लाह मेरो लागि पनि थियो । म निकै हताश थिएँ । मैले छोरालाई ‘राफा, सबैकुरा राम्रो छ । तिम्री बहिनीको आ’गमन हुँदैछ भनेँ’’, दुई सन्तानका

पि’ताले भने । तर सबैभन्दा पीडा त्यतिबेला भयो जब ब-ल गरेर छोरी जन्माउने हो कि ब-च्चा-ला-ई बाहिर आउन नदिने भन्ने रनभुल्लमा परियो ।

‘मैले पुस गरे कि रो’किने ?, ’ यो कुरा मैले बा’र’म्बा’र दोहोराइरहेको थिएँ,’ उनले स्म’रण गरिन् । अन्ततः उनले का-र-भि-त्रै छो’री जन्माइन् ।

अ’स्प’ता’ल पुगेपछि नर्सले कारको फ्रन्ट सिटमा नै नाल का’टि’दि’इन् । उनले भनिन्, ‘हामी अब बि-दामा रमाइलो गर्न चाहन्छौं र परिवारसँग उत्कृष्ट समय बिताउन चाहन्छौं,

’ कियटिङले भने । ‘क्रिसमसको झिलिमिली हेर्न हामी ड्राइभमा जानेछौँ । आशा गरौं कुनै आ’प’तकालीन अवस्था सिर्जना नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!