September 28, 2022

काठमान्डौ- रिया रती खड्का आमा छोरी हुन । केही समय अघी उनिहरु मिडिया मा धेरै भाईरल थिए । आमा छोरी नै दोहरी गाउँने यि दुई जना ले धेरै दोहरी गीत गाईसकेको पनि छन्’ ।

रिया खड्का सानै हुँदा उन्को बाबा ले छाडेर गएका थिय । अहिले उनिहरु निकै नै च र्चित भएका छन्’ तेस्तै एक भाईरल हुन सुजन बाबु गुरुङ उनि एक ड्राईभर पनि हुन उन्को ड्राईभर कला र उन्को दुख देख्दा उन्लाई मन पराउने सबै भाबुक भएका थिए

यही क्रममा अहिले सुजन र रिया को जोडी मन न पराउने पनि कमै होलन उनिहरुले गाएका दोहोरी अहिले निकै हिट पनि छ्न्’ तेस्तै क्रम्न मा पोखरा खिचेको एउटा फोटो भाईरल भएको छ ।

रिया र सुजन को विवाह को फोटो , तेस्मा प्रस्ट देख्न सकिन्छ सुजनले रिया लाई सिन्दुर हालेको तर त्यो रियल भने चाही होईन , एउटा सुटिङ को क्रममा खिचेको फोटो मात्र हो , अब आउनुस यसै बिसयमा रहेर

रमाईलो कुराकनी हेरौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!