सल्यानमा छिमेकीको विवाह भोज खान गएका व्यक्तिको रहस्यमय मृ’त्यु भएपछि प्र’हरीले वडाध्यक्ष सहित चार जनालाई प’क्राउ गरेको छ ।
गत मङ्सिर २० गते दार्मा गाउँपालिका २ पाजाखोलाका ७० वर्षीय टेक बहादुर खत्री विवाह भइरहेको घर नजिकैको गोठमा मृ’त फेला परेका थिए ।
मृ’तकका आफन्तले ह’त्या ग’रेको भन्दै कि’टानी जाहेरी दिएपछि प्र’हरीले तीन जनालाई मङ्सिर २७ गते प’क्राउ गरेको थियो भने वडाध्यक्षलाई पुस ५ गते प’क्राउ गरेको हो ।

मृ’तक खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट ल’डेर मृ’त्यु भएको आफन्तले बताउँदै आएका छन् ।
प्र’हरीले वडाध्यक्षले चलाउँदै आएको लु ७१ प ३९२७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
प’क्राउ परेका तीन जनाले वडाध्यक्षको नाम लिए पछि उनलाई अनुसन्धानका लागि प’क्राउ गरी हि’रासतमा राखिएको जिल्ला प्रह’री कार्यालय सल्यानका प्रवक्ता श्याम प्रकाश यादवले जानकारी दिनुभयो ।

खत्रीको मृ’त्युको विषयमा अनुसन्धान गर्ने क्रममा उनको मृ’त्यु रहस्यमय भएको पाइएपछि वडाध्यक्ष डिल्ली बहादुर केसी, स्थानी ३६ वर्षीय राम बहादुर खत्री,
४७ वर्षीय कुल बहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसीलाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय सल्यानले जनाएको छ । चार जनाको अदालतबाट म्याद थपी अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानकै क्रममा भएकाले ह’त्या वा मृ’त्यु भनेर भन्न नसकिने प्र’हरीको भनाई छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!