हरेक मानिस फरक फरक हुन्छन। साथै बिश्वमा हरेक दिन अनेकौं फरक प्रेरक ,अनाैठा,कल्पना समेत गर्न नसक्ने घटना भईरहेका हुन्छन। आज हामिले घादिङका ९ बर्षका बाल सुर्जन को अबस्थामा लाई प्र’स्तुत गर्ने छाै।

हाल उमेरले ९ बर्ष पुगेका बालको जीवन पूरा अन्ध’कारमय छ । उनका आमा बुबाको अनुसार सानो उमेर बाट नै उ’निले देख्न सक्दैन थिए । सोही उमेर समुहका साथी हरु भने बिधालय जादा उनी भने खेलेर बस्ने गरेका छन। बिद्यालय किन नगएको भन्दा अाँखा देख्न नसक्ने हुँदा बाटाेमा लडेर आफू लाई गारो भएको उनले बताए।

पहिले भने अस्पताल लगेर सामान्य उपचार भने गरेको भएता पनि हाल आ’र्थिक अभाबका कारण डाक्टरले भने अनुसार आखा फेर्न स’केन्न। क्रमस आखाको ज्यो’ती ह’राउदै गयो। हाल उनको आ’खाको ज्यो’ती पु’ण रुपमा हराएको छ ।

थप सामाग्री तलको भिडियोमा :- https://youtu.be/LMEEFqFnrKA
बाघका अं’गमध्ये ४० प्रतिशत परम्परागत औ’षधि बनाउन प्रयोग हुने गरेको पाइन्छ । यसको शिरदेखि नंग्रासम्मै र र’गत तथा यौ’नां’गको समेत किनबेच हुन्छ । थाइल्यान्डमा प्रजनन केन्द्र (घरपालुवा)भित्र सबैभन्दा धेरै बाघ छन् । त्यहींका बाघका अं’गको किनबेचका लागि ओसारपसार गर्दा थाइल्यान्डमा ब’राम’दका धेरै घटना भएका हुन् । भारतमा भने प्राकृतिक अवस्थामा विश्वकै सबैभन्दा बढी २ हजार ९६७ बाघ छन् तर प्रजनन केन्द्रभित्र थोरै बाघ छन् ।

ब’राम’द भएका अं’गको मुख्य स्रोत प्राकृतिक बासस्थानकै बाघ हुन् । पछिल्लो आँकडाअनुसार १३ देशको प्राकृतिक बासस्थानमा बाघको संख्या २८५५ देखि ४९८२ छ । धेरै संख्यामा बाघ रहेका देश नेपालसहित भारत, मलेसिया, बंगलादेश, रुस, थाइल्यान्ड, भुटान, इन्डोनेसिया हुन् ।

लाओस्, म्यान्मार, कम्बोडिया, भियतनाममा बाघको संख्या न्यून छ । बाघका अं’गको ब’राम’दमध्ये छाला १३, शरीर ८, दाँत ७ प्रतिशत छन् । यी अं’गको होलसेल कारोबार गर्नेमा धेरैजसो चिनियाँ र भियतनामी हुने गरेको देखिन्छ । चिनियाँ परम्परागत औ’ष’धि, पौष्टिक टनिक र क्रिम बनाउन बाघका अं’गको कारोबार हुने गरेको देखिन्छ । म्यान्मार, भियतनाम पनि बाघका अं’ग प्रयोग गर्ने मुलुकभित्र पर्छन् । चीन र भियतनाममा प्राकृतिकबाहेक घरपालुवा बाघका अं’गको समेत त’स्क’री बढिरहेको वन्यजन्तु अ’परा’ध स’म्बन्धी सार्वजनिक राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख छ ।
चीनले बाघको मासुसमेत बे’चबि’खन गर्छ ।

दक्षिण एसियाली मुलुकका केही नाका (रुट)हरू बाघका अं’गको चोरीनिकासीका लागि ह’ट’स्पट बन्दै गएको प्रतिवेदनमा उल्लेख छ । ‘भारतबाट नेपाल हुँदै चिनियाँ बजारमा बाघ र तिनका अं’गको कारोबार हुने गरेको देखिन्छ,’ प्रतिवेदनमा छ, ‘भारतबाट सिधै म्यान्मारतिर पनि निकासी हुने गरेको छ ।’ इन्डोनेसियाबाट म्यान्मार हुँदै पनि चिनियाँ बजारमा त’स्क’री हुने गरेको छ ।

यस्तै, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र भियतनाम हुँदै पनि चिनियाँ बजारमा त’स्क’री हुने प्रतिवेदनमा जनाइएको छ । चीन र भियतनाममा कृत्रिम प्रजनन गरी संख्या विस्तार गरिएका (घरपालुवा) बाघको समेत अ’वै’ध कारोबार हुने गरेको छ । केही वर्ष अघिसम्म भने चीनले घरपालुवा बाघका अं’गको कारोबारमा प्र’तिबन्ध लगाएको थियो । दक्षिणपूर्वी एसियाली मुलुकमा सन् १९९४ तिर बाघको ह’ड्डी प्रतिकिलो १२०० अमेरिकी डलरसम्म किनबेच हुने गरेको थियो ।

२००७ मा आइपुग्दा मूल्य बढेर १२५० देखि ३७५० अमेरिकी डलरसम्म पुगेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ मा भने घटेर प्रतिकिलो २२६० अमेरिकी डलरमा किनबेच हुने गरेको थियो । सन् २०१५ मा प्रतिकिलो १४०० अमेरिकी डलरसम्म झरेको थियो । ‘बजारमा बाघका अं’ग सहज ढंगले उपलब्ध भएका बखत मूल्य निकै तल झर्ने गर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अ’त्य’धिक माग बढ्यो भने मूल्य पनि अकासिन्छ ।’

चीनले बाघको हड्डीबाट वाइन (टाइगर वाइन)समेत बनाएको छ । वाइनलाई चिनियाँहरूले सांस्कृतिक हिसाबले प्रयोग गर्छन् । भियतनामीहरूले भने बाघका अं’गबाट विभिन्न क्रिम (टाइगर बाम) बनाउँछन् । त्यस्तो क्रिमलाई उनीहरूले चीनले जस्तै सांस्कृतिक महत्व दिन्छन् । बाघको वाइन बजारमा समेत किनबेच हुन्छ । पूर्वी र दक्षिण पूर्वीय मुलुकमा एक बोतल वाइनको ८० अमेरिकी डलरदेखि २९० अमेरिकी डलरसम्ममा बजारमा बिक्री हुन्छ ।

चीनले त्यस्तो वाइनको एक बोतलको ५ सयदेखि १ हजार अमेरिकी डलसम्ममा विभिन्न मुलुकमा निकासीसमेत गर्ने गरेको छ । बाघका अं’ग प्रयोग गरी बनाइएको क्रिमको भियतनामी बजारमा १०० ग्रामको १ हजार अमेरिकी डलरसम्म बिक्री हुने गरेको पाइएको छ । भियतनामीहरुले बाघको यौ’नां’ग प्रयोग गरी यौ’नश’क्ति बढाउने औ’ष’धि (क्रि’म)समेत बनाएको पाइएको छ ।

चीन, भियतनाम लगायत मुलुकले बाघका सबैजसो अं’ग प्रयोग गरी विभिन्न औ’ष’धि बनाउने गरेका छन् । बाघको मा’सु खाँदा मलेरिया र पेटजन्य रोग निको हुने चिनियाँहरूको विश्वास छ । बाघको फोक्सोबाट बनेको परम्परागत औ’ष’धिले क्यान्सर निदान हुने विश्वास छ भने पुच्छरबाट छालाजन्य रोग निको हुने औ’ष’धि बन्ने गरेको छ । चीन र भियतनामले बाघका २२ वटा अं’गलाई विभिन्न औ’ष’धि बनाउन प्रयोग गर्ने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!