September 28, 2022

केही दिन अघिको मात्र कुरा हो काठमाडौंको कलङ्किमा बसोबास गर्दै आएका भिमबहादुर तामाङ नाम गरेका एक पुरुषको उर्मिला तामाङ नाम गरेकि श्रीमती एक पुरुषसग फ”रार भएकी थिइन । तीन छोराछोरी र श्रीमानको बि”चल्ली बनाएर आफ्नै श्रीमानको कामदारसग भा”गेकि थिइन उर्मिला । श्रीमतीले यसो गरिदिदा यता भिमबहादुर म’र्नु न बाच्नु भएका छन भने उनका छोराछोरीहरु टु’हुरा भएका छ्न ।

रोहन तामाङ नाम गरेका उक्त पुरुष जो भिमबहादुरकै कामदारको रुपमा काम गर्थ्यो उसैले नै आफ्नी श्रीमती भ”गाउदा यता भिमबहादुर भने मर्नु न बाच्नु भएका छ्न । ठेक्कापट्टाको काम गर्ने भिमबहादुरले आफ्नै कामदारसग नै श्रीमतीले यसो गर्ली भनेर सोच्दा पनि नसोचेको शं”का गर्ने त ठाउँ नै नरहेको बताएका थिए ।

क”ठै ब”रा ती सानी छोरिले रुदै ममिलाइ छिटो आउनु भन्दै अनुरोध गरिन । भाइहरु सधै ममि कहिले आउने भन्दै रु”न्छ्न भन्छिन उनि । कस्ती क”ठोर महिला कसरी छोडेर जान सकेकीहोलिन यति साना बच्चाहरुलाइ ? श्रीमानले पनि थाम्न सकेनन आँ”सु निकै नै पि”डामा रहेछ्न उनी । रु”दै रु”दै छोराछोरीको लागि भएपनि आउन बि”न्ती बिसाए उनले श्रीमतीलाइ ।

श्रीमतीले जहिले गा”ली गर्ने गरेतापनी कहिलेको दिनमा हात नहालेको र केही गर्दा पनि सामान्य गा”ली गरेको बताउछन उनी । आफुसग नबस्ने हुदा पनि बच्चाहरुसग भने बसिदिओस भन्ने उनको चाहना रहेको छ र आफू फाल्टै बस्न तयार रहेको र रासनपानी पनि आफैले दिने बताउछ्न उनी ।

श्रीमतीलाइ नसम्झाएका पनि हैनन भिमबहादुरले तर श्रीमतीले बुझन नै नचाहेपछि उनको के नै लाग्छ र ? खाना लिएर आउदैछु भनेकि श्रीमती उतैबाट भा”गेकि रहिछिन । श्रीमती भा”गेपछि रोहनकै घरमा समेत पुगेका रहेछ्न उनले । उनले श्रीमतीलाई आउन अनुरोध पनि गरेछ्न तर तर श्रीमतीले छोराछोरी र उनको केही वास्ता नभएको र रोहनसग नछुट्टिने बताएकी रहिछिन । आधाबाटो सम्म त फ”काएर ल्याएछ्न पनि तर उनलाइ नै ढुङ्गामुढा गरेर भा”गेपछि भने उनको केही जोर चलेनछ ।

यसैक्रममा आज भने उनै फ”रार उर्मिलाका भाइ मिडियामा आएका छ्न । कसैसग मज्जाले बोल्दा पनि नबोल्ने दिदिले यसो गर्लि भनेर सपनामा पनि नसोचेको बताउछ्न उनी । भिनाजुले दिदिलाइ असाध्यै माया गर्ने गरेको र आफ्नो परिवारसग सानो झ”गडा पर्दा पनि दिदिकै खुसीको लागि भनेर भिनाजुले आफ्नो परिवार नै त्यागेको बताउछ्न उनी । भान्जाभान्जि रु”दा एकदमै मन दु”ख्ने गरेको बताउछ्न उनी ।

दिदिले कु”ट्दा पनि सहने गरेको तर दिदिलाइ भने केही भन्ने नगरेको बताउछ्न उनी । आफुले पनि दिदीलाई फोन गरेर आउन अनुरोध गरेको तर दिदी नआएको बताउछ्न उनी । भिनाजुले अझैपनी स्विकार्न तयार रहेको र जहाँ भएपनी छोराछोरी सम्झेर भएपनी घर फर्किन अनुरोध गरे उनले दिदी भगाउने रोहनलाई यी नानिहरुको पि”डालाइ आफ्नै सम्झेर बुझिदिन अनुरोध गरे । यो कुरामा सरासर आफ्नै दिदिको ग”ल्ती रहेको बताउछ्न उनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!