सामाजिक संजालमा थुप्रै अहिले भाइरल हुने गरेका भेटिन्छन । आफ्नो कला मार्फत अहिले बागलुङ घर भएकी १३ वर्षकि सपना कुमाल निकै भाइरल भएकी छिन । सपना मिठा मिठा टुका जोडेर तत्काल गाउन र कसैसगँ दोहोरी खेल्नु पर्दा पनि तत्कालै जवाफ फर्काउन माहिर छिन । उमेरले सानै भए पनि सपना लोकदोहोरी राम्रो सँगले आफै बनाएर तत्काल गाउन सक्छिन । आफुलाई सानै उमेर देखी गित गाउन धेरै रहर लाग्ने गरेको बताउँछिन । सपना पढाइको लागि घर छोडेर बाग्लुङकै एक बजारमा बस्छिन ।

सपना गित गाएर सबैलाई हअसाउँने र नचाउने गर्छिन । तुरुन्तै टुक्का जोडेर गित मार्फत फर्काउन आफू सक्ने सपनाको भनाई छ । आफुलाई यसरी खोज्दै आएको र आफुले आफ्नो प्रतिभा देखाउन पाएकोमा मिडियालाई पनि सपनाले धन्यवाद दिएकी छिन् । मिडिया सपना भएको स्थानमा पुग्दा त्यहा सपनासँगै गित गाउने अन्य थुप्रै साना नअनि बाबुहरु पनि थिए । सपनाले बेला बेलामा गित गाउन रोकिदा साथिहरुले सिकाउने पनि गर्दथे । आफुले गित गाएको सुन्दा सबै मान्छेहरु छमछमी नाच्ने गरेको सपना बताउछिन ।

त्यही सपनासगैं उनी जस्तै अर्का गित गाउने भाइ पनि भेटिएका थिए । बागलुङ घर भएका १३ वर्षका ति अभिषेक परिवार पनि सपना जस्तै एकदमै मिठो गित गाउथे । उमेरले सानो भएनी टुका जोडी जोडी गित गाउन उनी सपना जत्तिकै माहिर थिए । सपना र अभिषेक बिच परेको लोकदोहोरी सबै दर्शकले पनि मन पराइदिनु भएको छ र यसैक्रममा आज भने सपना कुमाल र अभिषेक परियारको साथमा सपनाकी आमा पुर्णकली कुमाल पनि मिडियामा आएकीछिन ।

दर्शकहरुको बि”न्तीपछि आज मिडियाकर्मी सपनाको घरैमा पुगेका छ्न । उनको घरको आर्थिक अबस्था निकै नै कमजोर रहेछ । सपनाका बाबु ढुङ्गा फोड्ने काम गर्दा रहेछ्न जो कामकै ब्यस्तताले घरमा पनि भेटिएनन भने यता सपनाकी आमाचाहिँ होटलमा भाडा माझ्ने काम गर्दिरहिछिन । अभिषेकका बाबू भने गाडी कुदाउने गरेका र अहिले घरमा नरहेको कुरा मिडियाकर्मिले बताएका छ्न ।

क”ठै ब”रा घरको क”मजोर आर्थिक अबस्था त्यहीपनि सपनाका सपना भने ठुलाठुला । उनको एउटै सपना भनेको कलाकार बन्ने रहेको छ । सात कक्षामा पढ्दै गरेकि उनी कि त कलाकार बन्ने कि त आर्मी बन्ने भन्छिन । मान्छे सानी छिन तर उनले देखेका सपना भने निकै ठुला । उनिसग सपना साकार पार्ने खुबी पनि नभएको भने हैन । कला नै कलाले भरिपुर्ण छिन उनी । ब”न्दुकदेखि पनि आफुलाइ डर नलाग्ने बताउछिन उनी ।

क”ठै ब”रा था”म्न सकिनन पुर्णकलिले आफ्ना आखाबाट आँ”सु, धु”रु”धु”रु रु”इ”न उनि आफ्नो अबस्था सम्झेर । आफ्नो पनि श्रीमान बिदेश गएर कमाउने भइ दिएको भए यस्तो दु”ख हुदैन थियो होला भन्दै रुइन उनी । दिनभरी काम गरेर बेलुका खानुपर्ने अबस्था छ उनको । क”ठै ब”रा ! कति बुझकि सपना रुइरहेकी आमाको आखाबाट आँ”सु पुछ्दै “नरुनु आमा पि”र नगर्नु म हेर्छु नि तपाईलाइ ठूलो भएपछी ” भनिन उनले । सपना र अभिषेकले दोहोरी खेलेर पनि सुनाएका छ्न । उनिहरुले दोहोरिमार्फत आफुहरु चाडै इन्द्रेणीमा आउने कुराको पनि जानकारी गराए ।

बाकी हेर्नुस तलको भिडियोमा https://youtu.be/aq5hlbg7m68

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!