रेशम बोहोरा एक कुसल र चर्चित पत्रकार हुन ।

उन्ले सधैं गरीब दुखी को भिडियो बनाएर सामाजिक सन्जाल मा लाउने काम गर्दछन ।

अहिले सम्म धेरै गरीब दुखी को भिडियो मा बनाएर धेरै लाई सयोग गरिसकेका छन ।

सधैं सत्य र न्यय को पक्ष मा बोल्ने रेशम बोहोरा ले अहिले सम्म धेरै लाई सयोग गरिसकेका छन ।

आज भने नयाँ भिडियो लिएर आएका छन ।

आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

https://youtu.be/BZxZt-dal4A

यस्तै काठमाडौं : जैविक विविधतासम्बन्धी विख्यात अनुसन्धानकर्ता एवं प्राध्यापक एड्वार्ड इ विल्सनको निधन भएको छ । आधुनिक युगका डार्बिन भनेर समेत चिनिने जीवशास्त्री विल्सनको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

उनको निधनको खबर ईओ विल्सन बायोडाइभर्सिटी फाउन्डेसनले सोमबार मात्रै सार्वजनिक गरेको हो । हार्वर्ड विश्वविद्यालयमा ४६ वर्ष अध्यापन गरेका प्रा डा विल्सन किट विज्ञानका ज्ञातासमेत थिए । उनले प्राकृतिक छनोट र अन्य कारक तत्वहरूले जीवहरूको बानीमा के–कसरी असर गर्छ भन्नेबारे अनुसन्धान गरेका छन् ।

यी अमेरिकी जीवशास्त्रीले संरक्षणको क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिए । यस्तै, क्रम विकासइभोलुसन र किट विज्ञानमा पनि उनको उत्तिकै योगदान रह्यो । कमिलाहरु संवाद गर्नका लागि ग्रन्थीबाट विशेष प्रकारको रसायन फेरोमन एक्सिक्रिएसन निकालेर संवाद गर्ने पत्ता लगाएका थिए । ’फायर एन्ट’ को बारेमा उनले अमेरिकामा पहिलोपटक पत्ता लगाएका थिए । जुन कमिला पछि गएर अमेरिकाको दक्षिण क्षेत्रमा एक शत्रु जीवको रुपमा विकासित भएको थियो ।

त्रिभुवन विश्विविद्यालका प्राध्यापक इमिरेटस एवं जैविक विविधता विज्ञ प्राडा रामप्रसाद चौधरी विल्सनको निधन ’संसारका लागि ठूलो घाटा’ को रुपमा लिनुपर्ने बताए । उनले विल्सन अहिलेको पुस्ताका डार्बिन भएको उल्लेख गर्दै सोसियल बायोलिजीमा महत्वपूर्ण योगदान रहेको बताए ।

एड्वार्ड ओसब्युर्न विल्सन(ई.ओ विल्सन)को जन्म सन् १९२९ मा अमेरिकाको अल्बामा भएको थियो । उनले अल्बामा विश्विवद्यालयबाट स्नातक र स्नातकोत्तर गरे । त्यसपछि हार्वर्डबाट पीएचडी गरे ।

बाल्यकालमा माछा मार्ने क्रममा आँखामा चो’ट ला गेपछि उनी साना जीवतर्फ आकर्षित भएका थिए । आँखामा लागेको चोटका कारण ठूलो वस्तुहरु नजिकबाट हेर्न नसक्ने भएपछि साना वस्तुहरुमा उनको रुची थियो । त्यही बेला उनले कमिलाको अध्ययनमा लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!