फिलि पिन्सकी एक किशोरी “मेरी यान रेगाचो”ले नाकमा आएको डण्डीफोर नि”चोरेपछि अहिले उनको अनुहार सुन्नि”एर बेलून जस्ताइ भएको छ .

. नाकको छेउमा आएको सानो डण्डीफोर निचोरेपछि सु’न्निँदै गएको र अनुहारभरि फैलिँदै गएको हो । र अहिले आँखा समेटा हेर्न गाह्रो परेको छ ।

मेरीको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गार्ववती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो ।

अति नै भएपछि उनले दण्डीफोर निचो”रिन् । त्यसको केही दिनपछि उनलाई अलिअलि दुख्न थाल्यो र बिस्तारै दुखाइ बढ्दै गयो र अनुहार सुन्निन थाल्यो । उनले यसलाई रोक्न आयुर्वेदिक उपक्षर गरिन् तर त्यसको कुनै असर परेन ।

यो समाचार को अन्त्यमा भिडियो राखियको छ । यदि तपाईंलाई यो समाचार मनपर्यो भने कृपया शेयर गरि दिनुहोला र यो समाचार अथवा यो भिडियोको बारेमा आफ्नो मनमा लागेको भावना तल कमेन्ट बक्समा लेखिदिनुहोला !

हामिले समाचार का केही अङ्सहरु भिभिन्न सामाजिक संजाल बाट साभार गरेका छौ ।

दि तपाईंइंलाई यो समाचार मनपर्यो भने कृपया शेयर गरि दिनुहोला र यो समाचार वा यो भिडियोको बारेमा आफ्नो मनमा लागेको भावना टल कमेन्ट बक्समा लेखीदिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!