September 29, 2022

काठमाडौ । विवाहेत्तर सम्बन्धका कारण अहिले समाजमा अनेक घटना भइरकेका छन् । घरमा श्रीमती हुँदाहुँदै र श्रीमान हुँदाहुँदै अर्को महिला पुरुषसंग सम्बन्ध राख्दा अहिले समाजमा अनेक घटना भएका छन् ।
एक अर्जुन अवस्थी नाम ब्यक्तिले मेरो श्रीमतीसंग राम्रो सम्बन्ध छैन मलाई तिम्रो माया चाहियो भन्दै सम्बन्धमा आए । उनीसंगको सम्बन्धका कारण महिला ग’र्भ’वती भइन् ।
महिला ग’ र्भ वती भएको ४ महिना पछि ति अर्जुनले महिलालाई नै सि’ध्या उने कोशिष गरे ।

उनले ति महिलालाई आफ्नै भाईसंगको सम्बन्धमा ग’र्भ’व’ती भएको आ’रो प अर्जुनले लगाएका छन् । उनले मिडियामा यति नराम्रो कुरा गरेका छन् की ति कुरा विश्वास गर्न पनि कठिन छ ।
उनले महिलाले नै आफुलाई २ हजार रुपैया दिएर आफुसंग सम्बन्ध राख्न लगाएको आ’रो प लगाएका छन् । आफ्नो सम्बन्धवाट ग’र्भ’ व ती भएको थाहा पाएपछि आफुलार्ई मे टा सि ट खु वाएको आ’रो’प समेत महिलाले लगाएका छन् ।

महिलाले आफुलाई मा र्न अर्जुनले अरुलाई सुपारी समेत दिएको आ’रो प लगाएकी छन् । ति पुरुष अब कानुनी रुपमा जाने चे’ता व’नी दिएका छन् । त्यो ग’ र्भ जे मन लाग्यो त्यही गर भन्दै उम्किएका छन् ।
महिलाले भने ग’ र्भ अर्जुनकै भएकाले उनले नै स्वीकार गर्नुपर्ने माग राखेकी छन् । त्यसका लागि आफु कानुनी उपचारमा जाने पनि बताएकी छन् । ग’र्भ’ वती भैसकेपछि मात्र अर्जुनले आफ्नो श्रीमती र छोराछोरी सम्झिएको बताएकी छन् ।
अर्जुनले आफुसंग श्रीमतीसंग राम्रो सम्बन्ध नभएको भन्दै सम्बन्धमा आएको बताएकी छन् । भिडियो तल हेर्नुहोस

नेपालगन्जस्थित भेरी अस्पतालको कर्मचारी क्वाटरमा चार जनाको रहस्यमय मृत्यु भएको छ। अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको हो।

तीन वर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत कालिकोट खाँडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईको परिवार सुतेको कोठामा घटना भएको हो। घटनामा २३ वर्षीय भट्टराईसहित उनकी आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको हो।

श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएको भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर चन्दले जानकारी दिए। उनकाअनुसार उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सिजनको कमी भएर घटना भएको हो।बेहोस अवस्थाका तीनजनाको भेरी अस्पतालमै उपचार भइरहेको छ।

उनीहरु एउटै कोठामा सुतेका थिए। चिसोमा आ’गो बा’लेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रजिअ खत्रीले आफू घटनास्थलमा पुगेर फर्केका बताए। ‘म पनि घटनास्थलमा पुगेर फर्किए, मृत्युको आशंका निसास्सिएर भएको हुन सक्ने आशंका छ, विस्तृत कुरा त पो ष्ट मार्टम रिपोर्टले नै बताउँला,’ उनले भने। भट्टराईसहित उक्त क्वाटरमा ७ जना रहेका थिए।

बिहीबार बिहान करिव ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँकेका प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले घटनाको सुक्ष्म रुपले अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!