काठमान्डौ सुजल जीएम एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन ।

सधैं सत्य र न्यय को पक्ष मा बोल्ने कुस्लब केशी ले धेरै पीडितहरु लाई न्यय दिलाई सकेको छ ।

आज भने पत्रकार सुजल जीएम ले नयाँ भिडियो लिएर आएको छन । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

काठमाडौ । हजुरवुवाले वृद्ध भत्ता वापतको १२ हजार रुपैया बुझेको थाहा पाएपछि त्यो पैसा लिन एक जना नातिनीले हजुरवुवालाई खु कुरी हा नेको बुझिएको छ । यो घटना रुकुममा भएको हो ।
रुकुम पश्चिममा आफ्नै नातिनीले हजुरबुवालाई पैसाको लागि त्यस्तो गरेको हुनसक्ने अनुमान गरिएको हो ।

बाफिकोट–१ का ७४ वर्षीय दाना शाहीलाई नातिनी उर्मिला मल्लले खु कुरी हा नेकी हुन् । छोरीको छोरी नातिनीले यस्तो घटना गरेको स्थानियको भनाई छ । प्रहरीले स्थानियद्धारा खबर पाएपछि अनुसन्धान सुरु गरेको छ ।

घाइते भएका शाहीको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चौरजहारी अस्पताल लगिएको प्रहरीले जनाएको छ । दानाको गाला र हातमा चो ट लागेको छ।
१२ हजार रुपैयाँ भत्ता बुझेको थाहा पाएर पैसा चाहिएकोले आफुलाई आ क्र म ण गरेको हुनसक्ने दाना शाहीले बताएका छन् । उर्मिलाले हजुरबुवालाई एका विहानै हा नेकी थिइन् ।

नातिनीले घाँ टीमा ता केको खु कुरी छल्दा गाला र हातमा चो ट लागेको दानाले बताएका छन् । उर्मिला सानैदेखि बोल्न र सुन्न नसक्ने अवस्थामा रहेको परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!