केही दिन अघिदेखी टिकटकमा एउटा भिडियो निकै भाइरल बनेको छ । दाहाल कबिता नामक टिकटक आइडिबाट पोस्ट भएको उक्त भिडियोमा जंगलको बिचमा एउटा रुखको फेदमा अढेस लागेर छ’टप’टाई रहेकी एक युवती देखिन्छिन । वरिपरि थुप्रै मान्छेहरु हासेको, बोलेको सुनिन्छ तर ती युवतिलाई के भएको हो भनेर खासै बुझ्न खोजेको कसैले देखिदैन । उनिहरु ती युवतिलाई हेर्दै हस्दै गरेको सुनिन्छ ।

यस बारेमा बुझ्दै जादा ती युवती खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलकी रहेको बुझिएको छ । उनी उर्लाबारीमा बसेर पढ्दै आएको खुलेको छ । पथरी-कानेपोखरी क्षेत्रको जङ्गलमा उनी त्यसरी भेटिएको बुझिएको छ । उनी त्यहा किन आइन भन्ने अहिले सबैको चासोको विषय बनेको छ । उनको छेउमा एउटा पानीको बोतल र झोला देखिन्छ । झोला र बोतल हेर्दा उनी त्यहा आफै आएकी हुन कि भन्ने पनि लाग्छ । तर किन त्यो जंगलमा आईन भन्ने खोजी भै रहेको छ ।

उक्त भिडियो टिकटकमा पोस्ट भएको भोलिपल्ट फेरि उनको भिडियो रि’प कमला भनेर पोस्ट भएको थियो । त्यसपछी भने थुप्रैले उनको फोटो तथा भिडियोमा रि’प लेखेका पोस्टहरु आएका थिए । उनी जि’उँदो हुदा भिडियो बनाएर बस्नेहरुले उनलाई के भएको हो भनेर तेत्रो भिडले किन बुझ्न खोजेन साथै किन ती युवतिलाई अस्प’ताल लान खोजेन भनेर अहिले थुप्रै बि’रोध भै रहेको छ । साथै उक्त भिडियो पोस्ट गर्ने दाहाल कल्पना नाम गरेको आइडिको पनि खोजी भै रहेको थियो ।

बल्ल खुल्यो वास्तबिकता , जंगलमा छ’टपटाएको भिडियो टिकटकमा राख्ने दिदि मिडियामा। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,प्रदर्शनकारीहरुले अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित पुरानो संसद भवनमा आ’गजनी गरेका छन् । आदीवासी सार्वभौमसत्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले बिहिबार पुरानो संसद भवनमा आ’गजनी गरेका हुन् । अष्ट्रेलियामा यस्ताखाले घ’टना न्युन हुने गरेको र कोभिड महामारीपश्चात यस्ताखाले घ’टनामा बृद्धि भएको पाइन्छ । आफूलाई सरकारविरोधीको रुपमा चिनाएका समूहले बिहिबारको घ’टना गराएको बीबीसीमा उल्लेख छ ।

प्रद’र्शनकारीहरुले गरेको आ’गजनी क्षणभरमै नियन्त्रणमा लिइएको क्यानबेरा प्र’हरीले जनाएको छ । प्र’हरीकाअनुसार प्र’दर्शनकारीहरुले पुरानो संसद भवनको प्रवेशद्धारमा आ’गजनी गरेका थिए । आ’गजनीबाट ठूलो मात्रामा भौतिक एवम् मानविय क्षति नभएको प्र’हरीले बताएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सो घ’टनाको निन्दा गर्दै अष्ट्रेलियामा यस्ताखाले घ’टना एवम् हिं’साले काम नगर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!