September 28, 2022

संसारमा अनौठा र विश्वास नै गर्न नसकिने घ’टना कहिले काही हुने गर्छन् । हालै यस्तो घ’टना सार्वजनिक भएको छ जुन कुरा विश्वास गर्न हामीलाई कठिन हुन्छ ।

छोरीलाई महत्व नदिने समाजमा एउटा परिवारले गरेको कामले कति नि’र्दयी हुन्छ भन्ने देखाउँछ । छोरीप्रति हेर्ने दृष्टिकोण हालसम्म पनि परिर्वतन भएको छैन ।

ब्राजिलको कैनारानामा एक नवजात शिशु जन्मियो । छोरीका रुपमा बालिका जन्मिएपछि परिवार खुसी भएनन् । उनीहरुले त्यो नवजात शिशुप्रति माया समेत देखाएनन् ।

शिशुलाई जिवितै खा’ल्डोमा गा’ डे । तर कसैले त्यसबारेमा प्रहरीलाई जानकारी दियो । प्रहरी पुग्दा सम्म ७ घण्टा बितिसकेको थियो । प्रहरीले बच्चाको घरमा गएर बच्चाको बारेमा सोध्यो ।

परिवारका सदस्यले भने शिशुको नि’धन भएका कारण खा’ ल्डोमा गा’डेको बताए । तर प्रहरीले त्यसको अनुसन्धान गर्दा बच्चा जिवित फेला परेको थियो ।

प्रहरीले खा ‘ल्डो वाट शिशुलाई जिवितै निकालेको छ । प्रहरीका अनुसार बच्चाको शरीरबाट अस्पतालले जन्मिदा हातमा लगाइदिने कार्ड पनि हटाएका थिएनन् ।

खा ‘ल्डो बाट उद्धार गरेपछि सास लिनमा गाह्रो भएको कारण बच्चीलाई तत्काल अस्पताल भर्ना गरे । हाल बच्चाको हेरविचार स्थानिय राज्यले गरिरहेको छ ।

शिशुले अहिले स्वास्थ्यलाभ गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
17

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!