मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा बस्दै आएकी एक १९ वर्षीया युवतिको श’ङ्कास्पद मृ’त्युको घ’टना सार्वजनिक भएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थायी घर भई हाल सलकपुरस्थित काका डिल्लीराम आचार्यको घरमा बसी कृषि विषय अ

ध्ययन गरिरहेकी कमला आचार्यको रहस्यमय मृत्यु भएको हो । पुस १० गते शनिबार साँझबाट हराइरहेकी कमला १३ गते सोमबार जिल्लाकै पथरीशनिश्चरे
नगरपालिकामा पर्ने जङ्गल क्षेत्रमा रहेको मोरङी पुल छेउमा जिवितै फेला परेकी थिइन् ।

मृ’तक युवतिले आफू साथीको घरमा गएको र फर्कने क्रममा गाडीमा रहँदा रजस्वला भएपछि पा’ठेघर ख’सेजस्तो लागेर वि’ष से’वन गरेको बताएको
स्थानीयको भनाइ छ । उनका साथीहरुलाई बुझ्दा कुनै पनि साथीको उनी नपुगेको पाइएकाले घ’टना रह’स्यमय रहेको स्थानीयहरु बताउँछन् ।

परिवारमा एक छोरा र तीन छोरीमध्ये कान्छी सन्तान रहेकी कमला पढाइमा अब्बल रही सँधै प्रथम स्थान प्राप्त गरिरहेको पारिवारिक श्रोतले जनाएको छ ।
राधिका मावि उर्लाबारीमा कृषि अध्ययनरत रहेकी उनले सुन्दरहरैँचा नगरपालिकाको कृषि शाखामा इन्टर्नसमेत गर्दै आएकी थिइन् ।

उनले मुसा मा’र्ने औ’षधि सेवन गरेको पाइएपछि स्थानीयले उपचारार्थ विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) पठाएकोमा उपचारका
क्रममा मंगलबार राति उनको मृत्यु भएको इलाका प्र’हरी कार्यालय पथरीशनिश्चरेले पूर्वेली न्यूजलाई बताएकाे छ । कार्यालयका अनुसार जिल्ला प्र’हरी

कार्यालय मोरङको सक्रियतामा मृतक युवतिको शव पो’स्टमार्टम गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ ।
कमलाले आफै बि’ष खाएको होइन भन्दै गाउँलेहरु मिडियामा | भाइले खोले सबै कुरा हेर्नुहोस् पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!