September 28, 2022

मान्छेले जीवन का ट्न निकै गाह्रो पर्ने रहेछ ।रोगी भएर बाच्नु जस्तो पि डा झन अरु के नै होला र ।रोगले आफुलाई त सिध्याउछ,साथमा परिवारको सबै खुशी पनि संगै लिएर जान्छ ।

अर्घाखाँची जिल्ला सन्दिखर्क नगरपालिका वडा नं ९ थेर्वान भन्ने ठाउँमा एकजना बुढा श्यामलाल नेपालीलाई निकै अनौठो र डर लाग्दो रोग लागेको छ ।

आज भन्दा करिब १५ वर्ष अगाडि श्यामलालको पेट अलिअलि दुख्न थालेको थियोे ।तर बिस्तारै त्यही पेट बढेर अहिले निकै ठूलो भएको छ र हर्नियाका कारण यशो भएको उनी बताउँछन् ।

उपचार गराउन घरको आर्थिक अवस्थाले धान्दैन ।एकजना छोरी छिन् र श्रीमतीले गिट्टि कुटेर ल्याएको पैसाले बिहान बेलुका हात मुख जोड्न पुगेको छ ।

पेट भित्र करिब दुई बाल्टी पानी भरिएको छ जसले गर्दा पेट दुखेर उनी हिड्न पनि गाह्रो हुन्छ । सुरुमा नजिकको स्वास्थ चौकीमा जचाँउदा उपचार गर्न डाक्टरले सकेनन् ।

पछि घरै बसेर उनले सामान्य उपचार गर्न थाले तर पेट झन्झन् बढ्दै गयो । तिनपटक सम्म श्यामलालको पेट फुटेर आन्द्राहरु निस्किएका थिए र अहिले पनि सोही हुँदै गरेदा

भारत तर्फ देखाउन जाने उन्ले जिकिर गरेका छन् ।श्यामलाल आफुलाई बचाई दिनु भन्दै आफ्नै ज्या नको भिख मागीरहेका छन् ।

हेर्नुस् भिडियो सामाग्री https://youtu.be/faWi0qDWOiM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!