लस एन्जलस : अमेरिकाको लस एन्जलस निवासी एक पुरुषले छोरालाई जन्म दिएका छन् । ट्रान्स्जेन्डर पुरुष बेनेट कास्पर विलियमले एक स्वस्थ बच्चालाई जन्म दिएका हुन् ।

रिपोर्टकाअनुसार ३७ वर्षीय विलियम एक ट्रान्सजेन्डर पुरुष हुन् । करिब ७ वर्षअघिसम्म महिला रहेका विलियमले सर्जरीमार्फत ब्रेस्ट हटाए र अन्य ट्रिटमेन्टमार्फत विलियमले पुरुषमा हुने हर्मोनहरु परिवर्तन गराए ।

तर, मातृसुख लिन चाहेका विलियमले लिंग भने परिवर्तन गराएका थिएनन् । तिनै ट्रान्सजेन्डर पुरुष विलियमले सन् २०१७ मा मलिक नामक पुरुषसँग प्रेम सम्बन्धमा गाँसिए ।

लामो समयसम्म लिभिङ रिलेसनमा बसेको सो दम्पतीले सन्तान जन्माउने फैसला गरे । सो फैसलापछि विलियमले सन् २०२० अक्टोबरमा छोरालाई जन्म दिएको समाचार डेलिमेलमा छ।

आफ्ना छोराको नाम हडसन राखेका विलियमले पछिल्लो समय सामाजिक सञ्जालमार्फत नराम्रो अनुभूति सेयर गरेका छन् । छोरालाई जन्म दिएको एक वर्षपछि आफूले नर्स,

विभिन्न छिमेकी र आफन्तबाट नराम्रो अनुभूति लिनुपरेको उनले बताएका छन् । ति व्यक्तिहरुले आफूलाई पिता नभइ आमा भनेको भन्दै विलियमले आपत्ति जनाएका छन् ।

‘अस्पतालमा हडसनलाई जन्म दिँदा त्यहाँका नर्सहरुले पिताको सट्टा मलाई बच्चाको आमा भनेर बोलाउन थाले । यता छिमेकी र आफन्तहरुले पनि मलाई हडसनको पिता नभइ आमा नै भनेर बोलाउँछन् ।

अरुले यसरी बोलाउँदा मन पिरोल्छ, विलियमले भनेका छन्, ‘किनकी मातृत्व र नारित्वमा फरक हुन्छ । मातृत्वको भावना महिलासँग मात्र नभइ पुरुषसँग पनि हुन्छ ।’

जब एक भि’कारी आफ्नो बैंकमा चेक सा’ट्न पुग्दा बैंकमा नै पुगेन पैसा, यति धेरै रकम भेटिएपछि बैंकका कर्मचारीनै च’कित परे

घटना लेबनानको सीदोन शहरको हो । त्यहाँको एक प्रशिद्ध अस्पताल बाहिर वाफा मोहम्मद नाम गरेकी महिला ४० वर्षदेखि दिनभर भि’ख माग्दै आएकी थिईन्।

अस्पतालमा आउने जाने मानिसले दा’न दिएको पैसाबाट गुजारा चलाउदै आएको बताउने उनले बैंकमा आफ्नो ब्यालेन्स बढाउदै लगेको कसैलाई थाहा थिएन ।

कसैले अनुमान सम्म पनि गरेका थिएनन कि कि उत्त भि’ख माग्ने महिलाले बैंकमा पैसा जम्मा गर्दे आएकी छन् भनेर ।

अन्ततः उक्त मा’ग्ने महिलाको बैंक अकाउन्टमा यति धेरै पैसा भेटिएको छ कि बैंकले चेक नै साट्न सकेन । उनको खातामा करोड हाराहारी र’कम भेटिएपछि बैंकका कर्मचारीनै चकित परेका छन् ।

अहिले ति महिलाले भि’ख मा’ग्ने ठाउँमा यो विषय निकै चर्चाको विषय बनेको छ ।

प्राप्त रि’पोर्ट अनुसार वाफा मोहम्मद आफनो पैसा अर्को बैंकमा ट्रान्सफर गर्नका लागि पुगेकी थिइन् । त्यस क्रममा बैंकमा नगदको समस्या भयो ।

घटनापछि सामाजिक सञ्जालमा दुईवटा चे’क भा’इरल भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!