१६ पुस, गोरखा । गोरखाको धार्चे गाउँपालिका-५ माछाखोला नजिकै शुक्रबार मिनिट्रक दुर्घ’टना हुँदा दुई जनाको ज्या’न गएको छ । ट्रकमा सवार अन्य चा’र जना घाइते भएका छन् ।
मृ’त्यु हुनेमा ट्रक चालक धादिङका निराजन नेपाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृ’त्यु हुने अर्का व्यक्तिको पहिचान हुन बाँकी रहेको जिल्ला ट्राफिक इन्चार्ज प्रेम प्रकाश पोखरेलले बताए ।

दु’र्घटनामा परी धार्चे गाउँपालिका- ३ उहियाका आसमान गुरुङ, वडा नम्वर ५ की अस्मिता गुरुङ, सरानी गुरुङ र दुई वर्षीया बालिका सपना गुरुङ घा’इते भएका उनले जानकारी दिए ।
घाइ’तेमध्ये आसमानको अवस्था ग’म्भीर रहेको बताइएको छ । उनको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

अन्य घा’इतेको भने स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ । आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्वरको मिनि ट्रक सडकबाट करिब १०० मिटर खसेको प्रहरीले जनाएको छ ।(फाइल तस्बिर)

रुपन्देही जिल्ला बुटवल उपनगरपालिका मा बस्ने १ दम’पत्ती सन्ध्या चाैधरि को मात्र १ छाेरा छ। आर्थिक अ’बस्था मजबुत नभएको उनको श्रीमान पनि केही समय अगि मात्र बिते। मात्र २८ बर्ष पुगेको बताउने उनी हाल बि’दवा भएको छिन। दुबै प्रेम बिवाह भएको थियो भने स’म्बन्ध पनि राम्रो थियो ।तर के गर्ने भगवानको लि’ला अ’ल्पायु’मानै उनको श्रीमान बिते।

पहिले देखि मुटुका रो’गी श्रीमान लाई पछी अ’न्य रो’ग पनि दे’खीयो। अन्तमा को’रोना लागे पछी यहीँ बैशाख २८ गते कहिले न’फर्कने गरि श्रीमान अ’स्ताए। जब उनको छाेरा पेट’मा ८ महिनाको मात्र थियो । सन्तानले आफ्नो बुबाको मुख सम्म देख्न पाएन

क ठै साथै श्रीमान बितेको र अ’प्रेसन गरेर बच्चा निकाल्नु परेपछि धेरै गा’रो भएको उनले बताईन।बच्चा जन्मदा सानो भएको र डाक्टरले समेत अाई’सिउ मा राख्न सुझाएको भए पनि रकम अभाबले नगरेको उनले बताईन। तर समय क्र’म सँगै बच्चा स्वा’स्थ हुदै गयो।हाल सा’सू ससुरा सँग उनी बस्दै आएको छिन।

थप सामाग्री तलको भिडियाेमा https://youtu.be/XF656fKv7Mc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!