अर्घाखाँची जिल्लाको छत्र देब गाउँ पालिका चिदि ठुला खर्क व डान १ का सुर्य ज्ञवालिकाे अबस्था ज्या’दै दए’निए छ । उनी राम्रो सग हिडदुल गर्न सक्दैन।

उनलाई हे’मो’फोलिया रो’गले जीवन दो’साद मा पारेको छ । साथै चर’म आ’र्थीक समस्या ले पनि पिरोलेको छ ।

आफ्नो आफन्त धेरै भएको भएता पनि लङकामा सुन छ कान मेरो बु’चचाे भने जस्तो कुनै पनि आ’फन्तले आज सम्म हेरेको छैन्न।कुनै कुनै समय धेरै

दुख्ने हु’दा पटक पटक दु’खेर बस्नु भन्दा १ पट’कमा नै म’र्न मन भएको उ’नले बताए ।

तर म’र्न स’मेत बि’ख किने खान र’कम नभएको उनले सु’नाए। राजनीति दलहरुले धेरै चुनाब प्रचारमा खर्च गर्ने भएता पनि नेपाली को अबस्था भने धेरै द’यनिए छ ।

आमा हुन जेल सम्म भने कुनै दु’ख थिएन तर आमा बिते पछी भने दि’शा पि’साब सग खोल्नु परेको छ भन्दै आफ्नो क’हानी सुनाए।

थप जानकारी तलको भिडियाेमा https://youtu.be/fbr7BckDE9g

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!