Thursday, December 1
Shadow

प्रविधि

बिना बाबुको बच्चा भन्दा मन थामिदैन,मलाई न्याय दिनुस भन्दै बुनु उप्रेती फेरी भकानिन्

बिना बाबुको बच्चा भन्दा मन थामिदैन,मलाई न्याय दिनुस भन्दै बुनु उप्रेती फेरी भकानिन्

प्रविधि, मनोरञ्जन, विचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य
काठमाडौं । ललितपुरको लुभुमा गायिका बुनु उप्रेतीमाथि छिमेकी महिलाहरु मिलेर निर्घात कुटपिट गरेका छन् । लछारपछार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल छ। भिडियोमा उप्रेतीबाहेक एक किशोरीमाथि पनि लछारपछार भइरहेको देखिन्छ। समूहको आक्रमणमा पिटाई खाने ती किशोरी उप्रेतीकी छोरी भएको बुझिएको छ। आफ्नै घरमा बसिरहेको अवस्थामा शनिबार छिमेकी आएर आफूमाथि कुटपिट भएको भन्दै उप्रेतीले प्रहरी समक्ष बताएकी छिन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सोमबार दुवै पक्षलाई राखेर छलफल गराएको थियो । ललितपुर प्रहरी कार्यालयका प्रवक्ता सुधिर शाहीले दुवै पक्षलाई राखेर छलफल गराइएको बताए । प्रहरीका अनुसार उप्रेती आफूमाथि आक्रमण गर्नेलाई कारबाही हुुनुपर्ने पक्षमा अडिग रहेकी थिइन् । एसपी शाहीले छलफलमा सहमती नभएको र उप्रेती भोलि आएर निर्णय दिन्छु भन्दै उठेर हिँडेको बताए । प्रहरीका अनुसार कुट...
मेचीनगरकी सीतालाई सम्बन्धविच्छेदले रोकेन ‘पति’को काजकिरिया गर्न

मेचीनगरकी सीतालाई सम्बन्धविच्छेदले रोकेन ‘पति’को काजकिरिया गर्न

खेलकुद, धर्म/संस्कृति, प्रविधि, मनोरञ्जन, विचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य
मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्धविच्छेद भइसकेका पतिको मृ,त्यु संस्कार ९काजकिरिया० गरेर पतिपत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छिन्। सीताका पूर्वपति भानुभक्त बस्नेतको ४८ वर्षको उमेरमा वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृ,त्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भयो। पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन र सीता छोरी १६ वर्षीया जेनिशा र छोरा सात वर्षीय प्रतिशलाई साथमा लिएर आर्यघाट गइन्। त्यसपछि उनी छोराछोरीसँगै मेचीनगर–७ इट्टाँभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बसिन्। दुई दिनअघि १३ दिने काजकिरिया पूरा गरेकी खड्काले कागजी सम्बन्धविच्छेदले पतिप्रतिको माया र श्रद्धा नघटेको बताइन्। उहाँले आफू छुट्टिने पक्षमा क...
Exclusive News ६ दिनपछि भेटिए श्रीमान् श्रीमती झुण्डिएको अबस्थामा ? छोरीले खुलाईन घटनाको रहस्य यस्तो

Exclusive News ६ दिनपछि भेटिए श्रीमान् श्रीमती झुण्डिएको अबस्थामा ? छोरीले खुलाईन घटनाको रहस्य यस्तो

खेलकुद, धर्म/संस्कृति, प्रविधि, मनोरञ्जन, विचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य
पूर्णमान बिस्वकर्मा एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । सधैं सत्य र न्यय को पक्ष मा बोल्ने कुस्लब केशी ले धेरै पीडितहरु लाई न्यय दिलाई सकेकोका छ्न https://youtu.be/HFpGg1OAC2s कास्की मिडिया:गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।दम्पतीको यो दोस्रो सन्तान हो । सातवर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए ।प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा देख्न सकिन्छ । कामको कुरा गर्दा प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ फागुन पहिलो साता प्रदर्शन तयारीमा छ ।गायक सपुत पछिल्लो समय सांगीतिक टूरमा पनि सक्रिय छन् । सपुतले हिमालय टिभीको आगामी रियालिटी शो ‘नेपाल लोकस्टार’को नयाँ सिजनलाई समेत होस्ट गर्दैछन् । यस्तै,,पहिलो हुने निर्वाचित हुने निर्वाचन प्र...
शरद रोशनी प्रकरण : सौतेनी आमाले मान्छे लाएर मा*र्न लगाएको खुलाशा बास्तबिकता खुल्यो

शरद रोशनी प्रकरण : सौतेनी आमाले मान्छे लाएर मा*र्न लगाएको खुलाशा बास्तबिकता खुल्यो

खेलकुद, धर्म/संस्कृति, प्रविधि, मनोरञ्जन, विचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य
तुलसीपुरमा दुई जना किशोरकिशोरीको हत्या भएको एक हप्तापछि प्रहरीले पक्राउ परेकामध्ये दुई जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गर्ने अन्तिम तयारी गरेको छ। सबैभन्दा पहिला पक्राउ परेका टिपर चालक र उनका सल्यानका साथीविरूद्ध किटानी जाहेरीसहित प्रहरीले उनीहरूबिरूद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयसमक्ष सिफारिस गर्ने अन्तिम तयारी गरेको घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जानकारी दिएका छन्। ‘प्रहरीले पक्राउ परेकामध्ये हेटौंडाका टिपर चालक सल्यानका उनका साथीविरूद्ध मुद्दा चलाउनका लागि सरकारी वकिल कार्यालयलाई आग्रह गर्ने अन्तिम तयारी गरिसकेको छ,’ ती प्रहरी अधिकारीले भने, ‘हामी आइतबार नै हत्यामा संलग्न सम्भावित अभियुक्तको बयान र प्रमाणका आधारमा मुद्दा चलाउन आग्रहका साथ सिफारिस गर्दैछौं।’ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा विभत्स हत्या गरी गाडेको अवस्थामा स्थानीय १५ वर्षीया रोशनी मह...
पहिलो पटक हात जोड्दै जेरिको भाइ आए मिडियामा

पहिलो पटक हात जोड्दै जेरिको भाइ आए मिडियामा

खेलकुद, प्रविधि, मनोरञ्जन, समाचार, समाज
काठमाडौं । बिगत लामो समय देखिको प्रेमलाई विवा,हमा परिणत गर्दै विवाह बन्धनमा कसिएका गायन जोडीलाई दर्शकहरुले निकै रुचाएता पनि उनीहरुको माया धेरै दिन टिक्न सकेन । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको छ । जेरीले छोरी भने आफुसँगै रहने कुरा बताईन । छोरीको का,रण आफुहरुको सम्न्बन्ध टुटेपनी एकखालक नाता भने रहिरहने खुलाईन । शंकरको बिबाह गर्ने ईच्छा पूरा गरिदिए अब डिभोर्स गर्ने ईच्छा पनि पूरा गरिदिदैछु भन्दै भावुक ब,निन उनि । उनले आफुलाई डिभोर्स गर्न मन नभएको तर अब पुनः एकसाथ हुनु असम्भब रहेको र अब डिभोर्स पेपरमा हस्ताक्षर गर्न मात्र बाँकी रहे,को बताईन । दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाह,मा परिणत गरेका थिए । यस्तै गायिका जेरिको बिषयमा गायिका टिका सा,नु यस्तो लेख्छिन- प्रत्यक्ष दोहोरि लाइ यति धेरै फराकिलो बनाउनुमा हजुर को न...
माइती नहुनुको पि डा यस्तो हुँदोरहेछ,आमा छोरी रु दै मिडियामा

माइती नहुनुको पि डा यस्तो हुँदोरहेछ,आमा छोरी रु दै मिडियामा

खेलकुद, प्रविधि, मनोरञ्जन, समाचार, समाज
कपिलवस्तु जिल्ला पिप्राहा कि एक ४५ वर्षीय महिला करिब ६ वर्ष अघि घरबाट माइती जान्छु भनी हराएकि छिन । सम्पुर्ण ठाउँ खोजी गरिसकेको तर कहिँ कतै नभे”टिए पछि आफुहरु मिडियामा आएको ती महिलाकी छोरिले बताएकी छिन । ६ वर्ष अघि जेठ महिनामा आमा घरबाट हिडेको उनकी छोरिले बताएकी छिन । घरबाट हिडेपछी भने फोन सम्पर्क नभए”को छोरिको भनाई छ । आफुहरुले प्रहरीमा समेत उजुरी दिएर खोजी गरेको भएता पनि कतै पत्ता नलागेको उनले बताईन । ती छोरिका अनुसार आमालाई केही सानोतिनो काम पर्दा पनि माइजुले बोलाउने गरेकोले त्यस दिन पनि माइजुले धानको बीउ राख्न भनी बोलाएको बताईन । मा”वलिमा केही पर्दा पनि आमालाई माइजुले सधै बोलाउने गरेको उनको भनाई छ । माइतमा बुहारिले बोलाएकी छ बीउ राख्न भनी उनी घरबाट हिडेको भनेर आफुहरुलाई स्थानिय देख्नेहरुले बताएको उनकि छोरिले बताएकी छिन । तर त्यसरी उता माइजुले बोलाएर गए पछि भने आमा फर्केर नआएको...
श्रीमानले पो,र्न हेरेर सम्बन्ध राख्न थाले पछी प्रेमी सँग भागेको हुँ -रन्जना

श्रीमानले पो,र्न हेरेर सम्बन्ध राख्न थाले पछी प्रेमी सँग भागेको हुँ -रन्जना

खेलकुद, धर्म/संस्कृति, प्रविधि, समाचार, समाज
केही समय अगाडि मात्रै सामजिक सञ्जालमा बिबाह भयेको पाँच महिनामा मात्रै श्रीमती फरार भएको भन्दै रुपन्देही जिल्लाका दुर्गा गुरुङ मिडियामा आएका   थिए। केही समय अगाडि मात्रै सामजिक सञ्जालमा बिबाह भयेको पाँच महिनामा मात्रै श्रीमती फ”रार भएको भन्दै रुपन्देही जिल्लाका दुर्गा गुरुङ मिडियामा   आएका थिए। आफ्नु श्रीमती चेन्नईमा रहेको भन्ने कुराको पत्तो लागेपछि दुर्गा गुरुङ यही दसैँको मुखमा नै आफ्नु श्रीमती खोज्न भारतको चेन्नाई सहर निस्किएका   छन्। तर उनले एउटा मिडियाको टीम समेत लिएर चेन्नाई गएका छन्। दुर्गा गुरुङको अनुसार भने यदि उनले आफ्नु श्रीमती फ”र्किएर घर नै आउन चाहन्छिन्   भने घर लिएर आउने र माफ समेत गरिदिने बताएका छन्। तर सबै भन्दा पहिले भने के का”रणले श्रीमती यसरी घर छोडेर जानु पर्यो भन्ने अवस्थाको बारेमा सोध्ने बताएका छन्। हेर्नुस् भिडियाे  https...
५ बर्षकि छोरीलाई एक्लै जङ्गलमा छोडेर आमा कहाँ गईन रूँ दै गरेकोे भेटियो! छोरीको यस्तो बिजोग

५ बर्षकि छोरीलाई एक्लै जङ्गलमा छोडेर आमा कहाँ गईन रूँ दै गरेकोे भेटियो! छोरीको यस्तो बिजोग

खेलकुद, धर्म/संस्कृति, प्रविधि, मनोरञ्जन, विचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य
कठै दैब दसैको मुखमा यो कस्तो दु:खद घटना घट्यो । सुनिता लिम्बू नाम गरेकी आफ्नै आमाले पाँच बर्षकी छोरी खुशी लिम्बुको बिजोग बनाएर एक्लै छोडेर फरार भएकिछिन । आखिर कतिसम्म निष्ठुरी आमा होलिन, मज्जाले दूध पनि नछोडेकी बच्चालाई यसरी एक्लै कसरी छाड्न सकेकी होलिन । एक्लै बस्दै आएकी यी पाँच बर्षिया नानिको टिठलाग्दो अबस्था देखेर कसको पो मन नछुला र ! भनिन्छ आमाबाबु भनेको जिउँदो भग्वान हुन तर तिनै आमाबाबु आज यी नानिको लागि मरेसरह नै भएका छन । पाँच बर्षकै उमेरमा टुहुरी बनाएर हिडेकि छिन आमा । एउटी आमाको मनले कसरी मान्यो होला यति सानी छोरीलाई घरमा एक्लै छोड्न ? कसले खानलाउन देला, कहाँ सुत्लिन, त्यति पनि नसोच्ने आखिर कस्ती आमा । आमाको यादमा धुरुधुरु रुन्छिन बिचरी नानी, अझै पनि आमा फर्किने आशामा बाँचीरहेकिछिन उनि । झुपडी घरमा रुदैँ रुदै आमाको प्रतिक्षामा बसेकी यी नानिको अहिले बिचल्ली नै भएको छ । नानिका...
राजबहादुर साने निर्देशित फिल्म सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ

राजबहादुर साने निर्देशित फिल्म सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ

प्रविधि, विचार, समाचार, समाज
काठमाडौं । कमेडी जनराको फिल्म ‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । राजबहादुर साने निर्देशित फिल्मको पोष्टर नयाँवर्षको अवसरमा सार्वजनिक गर्दै रिलिज मितिको बारेमा निर्माण पक्षले जानकारी दिएको हो । फिल्ममा केकी अधिकारी, धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल(मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट(सागर), सौजन बोहोरा, जयमन बिश्वकर्माको सन्जित वली , राजन कुमार बैस्य को अभिनय रहेको छ मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ र अम्बर बहदुर बिस्ट सागर सह—निर्माता छन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘...
नेपाली फिल्ममाथिको सौतेनी व्यवहार

नेपाली फिल्ममाथिको सौतेनी व्यवहार

प्रविधि, विचार, समाचार, समाज
सामाजिक संजालमा फिल्मीकर्मीहरुले एउटा तस्वीर शेयर गरिरहेका छन् । जहाँ, भारतीय फिल्म ‘केजीएफ २’ र नेपाली फिल्म ‘ए मेरो हजुर ४’को पोष्टर देख्न सकिन्छ । ‘केजीएफ २’को भव्य पोष्टर टाँसिएको छ । सोही पोष्टर मुनी सानो आकारको २ वटा पोष्टर ‘ए मेरो हजुर ४’को पनि झुन्डाइएको छ । यही तस्वीरले बोल्छ, नेपाली फिल्मलाई विदेशी फिल्मले कसरी हेपिरहेका छन् र सोही हेपाईमा सारथी कसरी नेपाली प्रदर्शक र वितरकहरु नै बनिरहेका छन् । इन्द्रदेव हलले ‘ए मेरो हजुर ३’ चलाएर राम्रो रकम कमाएको थियो । तर, विदेशी ठुलो फिल्म पाएपछि नेपाली फिल्ममाथि गरिने सौतेनी व्यवहार हलको एउटा पोष्टरबाट झल्किन्छ ।‘ए मेरो हजुर ४’को पोष्टर पनि राखिदिउन भन्ने सोचले पोष्टर राखेको प्रष्ट हुन्छ । नेपाली फिल्मले नेपालमै यति ठूलो अपमान सहनुपर्छ भने निर्माताले फिल्म किन बनाउने ?विदेशी फिल्म भन्ने वित्तिकै आँखा चिप्लिएर विश्वास गर्ने दर्शक, नेपाली ...
error: Content is protected !!