Thursday, December 1
Shadow

Tag: खुशीको खबर

खुशीको खबर को,रोना संक्रमित निको हुनीको संख्या बढयो हेर्नुस यो रिपोर्ट एकैदिन यति धेरैले जिते को’रोना

खुशीको खबर को,रोना संक्रमित निको हुनीको संख्या बढयो हेर्नुस यो रिपोर्ट एकैदिन यति धेरैले जिते को’रोना

विचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौ । नेपालमा पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ४२५ जना नयाँ सं’क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ४२५ जनामा पुष्टि गरेको हो। जम्मा २० हजार ४५३ नमूना परीक्षण गराउँदा ७ हजार ४२५ जनामा रो’ग देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा ७ हजार १३५ जना रो’गमुक्त भएका छन्।   यस्तै पछिल्लो २४ घन्टामा थप १८५ जनाले ज्यान गुमाएका छन्। हाल १ लाख १५ हजार ४४७ जना सक्रि’य सं’क्रमित छन्। क्वारेन्टाइनमा ९२४ जना रहेका छन्।महा’मारीमा बि’रामीको सहज उपचार नभएको भन्दै धरानमा क्रियासिल सम्पूर्ण राजनैतिक दलले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धर्ना दिएका छन् । सोमबार दर्जन भन्दा बढी राजनैतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीको कार्यकक्ष अगाडि धर्ना दिएर उपचार सेवा प्रभावकारी बनाउन माग गरेका छन् ।   ...
error: Content is protected !!