Thursday, December 1
Shadow

Tag: नवराज बि.क

आज फेरि त्यो दिनको  सम्झना  आयो जुन दिन माया प्रेमलाइ जातमा तुलना गरेर ह’त्त्या गरियको रुकुम घटना नवराज बि.क र सुस्मा ठकुरिको सम्बन्ध बिसेष चर्चा

आज फेरि त्यो दिनको सम्झना आयो जुन दिन माया प्रेमलाइ जातमा तुलना गरेर ह’त्त्या गरियको रुकुम घटना नवराज बि.क र सुस्मा ठकुरिको सम्बन्ध बिसेष चर्चा

धर्म/संस्कृति, विचार, समाचार, समाज
काठमाडौँ । आज फेरि त्यो दिन सझना आयो जुन दिन माया प्रेमलाइ जातमा तुलना गरेर ह#त्त्या गरियको रुकुम घटना नवराज बि.क र सुस्मा ठकुरिको सम्बन्ध रगत्को ब्यक्ती फरक जात नवराज बि.क र सुस्मा ठकुरी मल्ल लामो समय माया प्रेममा बाधिया एक प्रेम जोडि थिय बेला बेलामा सुस्मा नवराज्को घर मा गएर नवराज सङ्गै बसेर रमाउथे नवराज्को आमा लाई सासू भनेर सम्मान पनि गर्थिन तर नवराज् बिककि आमाले बारम बार सम्झाउथिन हामी दलित हौ नानी तिम्रो र हाम्रो जात मिल्दैन अझै पनि समाजले पचाउदैन भन्दा सुस्माले जवाफ दिन्थिन मलाइ अरु थाहा छैन नवराज मेरो हुने वाला श्रीमान हो मलाइ समाजको डर छोइन भन्ने गर्थिन यसरिनै प्रेम जोडिको खुसी थपिदै गयो नवराजले आफ्ना साथी हरुलाइ बेला बेला भनी रहन्थे म बिहे गर्दै छु साथी हरु पनि जन्ती जान बिहेको भोज खान खुब तम तयार थिय एक दिन सुस्माले मलाइ लिन आउनुस बिहे गरुम भनेर फोन गरिन तेतिमै बिस्वास गरेर नवराज...
error: Content is protected !!