Thursday, December 1
Shadow

Tag: nepali news

कठै ! जन्मदै खुट्टा गु माएका यी युवाको घरमा पुग्दा यस्तोसम्मको दु ख देखियो

कठै ! जन्मदै खुट्टा गु माएका यी युवाको घरमा पुग्दा यस्तोसम्मको दु ख देखियो

प्रविधि, विचार, समाचार, समाज
रुपन्देही जिल्लाको नयागाउ भन्ने ठाउमा घर भएर हाल बुटवलमा बसोबास गर्दै आएका १६ बर्ष उमेरका प्रेम सुनार नाम गरेका एक अपाङ्ग भाइको जिन्दगीको कथाब्यथाले कसको मनचाहिँ नछुला र । उनको एउटा खुट्टा नै नरहेको अबस्था छ तैपनी बुटवलको ब्यस्त बजारमा उनी एउटा खुट्टाको सहाराले नै फिटिटी साइकल कुदाउछ्न । सुन्दा अलिक अ”चम्म अनि अ”पत्यारिलो लाग्न सक्छ तर बास्तबिकता भने यस्तै रहेको छ । कलिलो उमेर त्यसमाथी अ”पा”ङ्ग”ता तैपनी उनिमाथी छ परिवारको सि”ङ्गो बो”झ । दुई छाक खानको लागि उनि दिनरात कामको खोजिमा भौ”ता”रि”ए”र हिड्नुपर्ने अबस्था रहेको छ । रुपन्देहीको नयागाउदेखि उनी एउटा टायर पसलमा काम गर्न दैनिक १५ किलोमीटरको साइकलको यात्रा गरेर आउदा रहेछ्न । १० बर्षकै उमेरमा ज”न्डिसका कारणले बाबू गु”माएका प्रेमले बाबुसगसगै पढ्ने अवसर पनि गुमाए, एक कक्षामात्र पढेका छन उनले । बाबुले जहिल्यै र”क्सी खाएर घर आएर झ”ग”डा गर्...
सुजन बाबु र माया दरनालको पहिलो भेटमै चल्यो रुवाबासी,मेरो आखाँ अगाडी आमा गु’माए,मायाको रोकिएन आँशु

सुजन बाबु र माया दरनालको पहिलो भेटमै चल्यो रुवाबासी,मेरो आखाँ अगाडी आमा गु’माए,मायाको रोकिएन आँशु

समाचार, समाज
इन्द्रेणी एक चर्चित कार्यक्रम हो , ईन्द्रेणिलाई मन नपराउने सायदै कमै होलान यसका सन्चालन कृष्ण कडेल हुन्, पछिल्लो समय हेर्ने हो भने युटुब बाट भाईरल भएका सबै इन्द्रेणी पुगेको देख्न सकिन्छ्, पछील्लो समय पनि धेरै जना गीत गाएर भाईल बनेका सबै इन्द्रेणिमा पुगेर गीत गाएको देख्न सक्छौ, तेस्तै गरेर अहिले पाल्पाकी माया दर्लान् पनि गीत गाउन इन्द्रेणी पुगेकी छिन्, कृश्ण कडेलले पनि उनिको राम्रो नै प्रसम्सा गरेको देख्न सकिन्छ बिभिन्न नयाँ प्रतिभा लेराउने क्रममा पाल्पाको खानिगाउमा भेटिएकी माया दर्लान्, उनको आवाज सुन्ने हो भने च्र्चित कलाकारको भन्दा कम छैन्, धेरै मिडियामा उनको अन्तर्बार्ता सबैले मन पराएपछी उनि अहिले काठमान्डौ आएकी छिन , उनको इक्छा भने त्यो सपना पनि उस्को पुरा भएको छ बिष्णु माझीको झल्को दिलाउने भनेर उप नाम पाएकी मायाले आफ्नो हरेक सपना पुरा भएकोमा खुशी भएकि छिन भनिन्छ नि सपना देख्नु ...
बुढी आमा बनेर गएकी ८ बर्षकी मयुर बस्नेत द भ्वाईस किड्स’ बाट बाहिरिएपछि १० दिनसम्म रोईन्,

बुढी आमा बनेर गएकी ८ बर्षकी मयुर बस्नेत द भ्वाईस किड्स’ बाट बाहिरिएपछि १० दिनसम्म रोईन्,

समाचार, समाज
नेपालमा धेरै बाल प्रतिभाहरु छन्, जस्ले सुमधुर स्वरले गीत गाउन सक्छन् । धेरै प्रतिभाहरु अझै लुकेर बसेका छन्, जस्ले अझैपनि आफु भित्रको प्रतिभा लुकाउनु परेको छ। उचित स्थान र प्लाटफर्म नपाउँदा त्यस्ता प्रतिभाहरु भित्रभित्रै गुम्सेर बस्नु परेको छ । नानी बाबुहरुको गायन प्रतिभालाई अगाडि ल्याउन द भ्वई किड्स सबै माँझ आयो । हाल यो शोले निकै लोकप्रियता कमाइृरहेको छ । शो मा आएका भाइृ बहिनहिरुको प्रतिभा सुनेर धेरैले भ्वाईस किड्स टिमलाई मुरी मुरी धन्यवाद पनि दिईरहेका छन् । यसैबिच व्लाईन्ड अडिशनमा निकै राम्रो प्रस्तुति दिएर सबै कोचहरुलाई फर्काएकी ८ बर्षकी मयुर बस्नेत व्याटलबाट बाहिरिएपछि मिडियामा आएकी छिन् । काठमाडौंकी मयुरले नेपाली पहिरन अझै बुढी आमाको पहिरनमा भ्वाईसको स्टेजमा सधै सधै बोलको गीत गाईरहँदा सबै दँग परे । कोचहरु उनको प्रतिभा देखेर चकित परे । पहिले नै बुढी आमा बनेर टिकटकमा भाईरल भ...
भाइरल ठेलावालीलाई अायो यति धेरै सहयोग | खानामा बिष मिलाएर मार्ने खोजिको डर लाग्दो रहस्य (हेर्नुस् भिडियो )

भाइरल ठेलावालीलाई अायो यति धेरै सहयोग | खानामा बिष मिलाएर मार्ने खोजिको डर लाग्दो रहस्य (हेर्नुस् भिडियो )

समाचार, समाज
भाइरल ठेलावालीलाई अायो यति धेरै सहयोग | खानामा बिष मिलाएर मार्ने खोजिको डर लाग्दो रहस्य (हेर्नुस् भिडियो ) काठमाडौंको व्यस्त सडकमा ठेलामा बच्चा राखि त्यहि ठेलामा साग राखि गल्लिगल्लिमा साग बेच्दै हिडेको ती महान नारिको भिडियो भाइरल भएसगै अहिले चौतर्फि रुपमा उनलाई खोज्न र उद्वारको पहल गरेने जमर्को गर्नेहरुको लहर पनि एकदमै धेरै बढ्दो छ । चिसोमा बच्चालाई ठेलामा राखि न साझ न बिहान न उज्यालो न अन्धकार केहिको पनि प्रवाह नगरि हिडेको त्यो करुणामय दृश्यले सबैको मन मस्तिष्कमा एउटा एकदमै भावनात्मक छाप छोडेको छ ।आफ्नो सन्तानलाई राम्रो ठाउमा राख्ने राम्रो खान दिने र दुख बिमारमा उपचार गर्न सक्ने साम्यर्थ राख्न नसक्नुले आफुलाई हदै पीडा दिने उनी बताउँछिन् । आफुलाई आफ्नो श्रीमानले छोडेको र आफुले गल्ति गरेपछि घरपरिवारले समेत आफुलाई बिल्कुलै नहेरेपछि आफू यस्तो अवस्थामा आउनुपरेको र आफ्नो जिन्दगीमा सुख ...
झुक्याएर बिबाह गरेपछि आफ्नै श्रीमतिलाई यौ’न’ध’न्दामा लगाउन खो’जे’प’छी(भिडियो हेर्नुस)

झुक्याएर बिबाह गरेपछि आफ्नै श्रीमतिलाई यौ’न’ध’न्दामा लगाउन खो’जे’प’छी(भिडियो हेर्नुस)

विचार, समाचार, समाज
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाकि २२ बर्षकि सरिता नाम गरेकी युबतिको जिबनमा घटेको यो घटनाले कसको मन नछुला र । सानो अनि सुखी परिवारकि छोरि सरिताका तीन दिदिबहिनी अनि एक भाइ रहेका छ्न । परिवारकि जेठी छोरी सरिताका बाबुले भने सामान्य खाजा पसल चलाएर घरपरिवार पालिरहेका छ्न । जीवन जसोतसो चलिनै रहेको थियो, यसैबिच सरिताको बिबाह भयो जुन बिबाहले उनको जिन्दगीमा का’या’प’ल’ट नै भयो परिवारमा छदा आमाको न्यानो मायाले रमाएकी उनी बिबाहपछी भने कहिल्यै मुस्कुराउन सकिनन । जसले बाकी रहेको जिबन सगै बिताउने कसमका साथ उनलाइ बिबाह गरेर लग्यो उसैले उनिमाथी बिश्वासघात गर्यो । सातजन्म साथ निभाउने कसम खाएका आफ्नै श्रीमानले उनको शरिर घण्टाको दरले बेच्ने हरप्रयास गरे । यौ’न’ध’न्दामा उ’त्रि’न नमानेपछी सबै अ’मा’न’बि’य क्रू’र’ताले भरिपुर्ण व्यबहारहरुको सामना गर्नुपर्यो उनले । सिमित केही हजार रुपैयाका लागि मात्र उन...
नेपाली मूलका भारतीय अभिनेता डेनीका छोरा रिनजिङ डेङजोपा बलिउडमा डेब्यु गर्दै

नेपाली मूलका भारतीय अभिनेता डेनीका छोरा रिनजिङ डेङजोपा बलिउडमा डेब्यु गर्दै

विचार, समाचार, समाज
काठमाडौं : नेपाली मूलका भारतीय अभिनेता डेनी डेङजोपाका छोरा रिनजिङ डेङजोपा बलिउडमा डेब्यु गर्ने भएका छन् । उनको डेब्यु फिल्म ‘स्क्वाड’ ओटिटी प्लेटफर्म जी फाइभमा कात्तिक २६ गते रिलिज हुने भएको छ । फिल्ममा रिनजिङलाई एक्सन अवतारमा दर्शकले देख्न पाउने छन् । बलिउड फिल्मसँगै नेपाली फिल्ममा समेत अभिनय गरेका डेनी छोराको डेब्युबाट उत्साहित छन् । उनले भारतीय मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै छोरा अभिनयमा आएकोमा खुसी व्यक्त गरे । ‘मेरो इच्छा थियो, छोरा अभिनयमा ओस भन्ने । उनी आफैँमा लगाव बढेर अभिनयमा आएको हुन् । उनलाई शुभकामना छ’, डेनीले भने । राष्ट्रभक्तिको विषय समेटिएको फिल्ममा रिनजिङ र मालविका राज, पूजा बत्रालगायतको अभिनय रहेको छ ।   निलेश सहायको निर्देशन रहेको फिल्म एक्सन विधामा रहेर तयार गरिएको छ । फिल्मको एक्सनका लागि विदेशी फिल्म ‘म्याड म्याक्स फुरी’का स्टन्ट कोअर्डिनेटर काय...
आहा ! तिहारकै बेला फेरि अनिताको शल्यक्रिया हुने , यसरी खेलियो देउसि भैलो

आहा ! तिहारकै बेला फेरि अनिताको शल्यक्रिया हुने , यसरी खेलियो देउसि भैलो

मनोरञ्जन, विचार, समाचार, समाज
अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् । अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्व...
कठै भ,र्खरै बिहे ग,रेका थिए खु,कुरी प्र’हार बाट क,लिलै उ,मेरमा ग,यो ज्या’न

कठै भ,र्खरै बिहे ग,रेका थिए खु,कुरी प्र’हार बाट क,लिलै उ,मेरमा ग,यो ज्या’न

विचार, समाचार, समाज
खक्रौला र टीकापुर नगरपालिका वडा न ८ कालिमाटीमा खु-कु-री प्र’हा-र-बाट एक बालकको ज्या-न गएको छ । टीकापुर नगरपालिका वडा न ८ कमलगाउँका १७ बर्षिया बालक अनुप साउँदको खु-कु-री प्र-हा-र-बाट ज्या-न गएको होराति करिब साढे ८ बजे तिर डिजेमा नाच्ने बेलामा सामान्य वि-वा-द भएको रसोहिबेला भजनी नगरपालिका वडा न ३ ठेकिपुर का किरण साउँदले प्र-हा-र गरेको खु-कु-री-बाट अनुपको ज्या-न गएको कालाकुण्डा प्र-ह-री चौ-कि-का प्र-ह-री ना-य-ब नि-रि-क्ष-क राजेन्द्र कार्कीले जानकारी दिए । खु-कु-री प्र-हा-र-बाट आन्द्रा बाहिर निस्केको र उ-प-चा-रका लागि टीकापुर अ-स्प-ता-ल लगिएको र उ-प-चा-रका क्रममा नै ज्या-न गएको प्र-ह-री-ले जानकारी दिएको छ ।...
यिनै हुन् १७ बर्षका ७१ सेमी उचाई रहेका खपाङी, विश्वकै जीवित हाेचामा तेस्राे हुन सक्ने दाबी

यिनै हुन् १७ बर्षका ७१ सेमी उचाई रहेका खपाङी, विश्वकै जीवित हाेचामा तेस्राे हुन सक्ने दाबी

प्रविधि, विचार, समाचार, समाज
सिन्धुलीको गोलन्जोर गाँउपालिका– ४ निवासी १७ बर्षिय डोरबहादुर खपाङी विश्वकै होचोमध्येका एकजना होचो व्यक्ति भएको दावी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीकाअनुसार खपाङीलाई नागरिकता प्रमाणपत्र दिनेक्रममा उचाई ७१ सेन्टिमिटर र तौल १३ केजी पाइएको छ । खपाङीलाई उक्त कार्यालयले बुधबार बंशजको नागरिकता प्रदान गरेको छ । उहाँको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०६१ कात्तिक २९ गते उल्लेख छ । दाजुको सनाखत, वडा अध्यक्षको सिफारिस र उमेर खुलाइएको मेडिकल रिपोर्टका आधारमा खपाङीलाई नागरिकता प्रमाणपत्र जारी गरिएको कार्यालयले जनाएको छ । कार्यालयको नागरिकता फाँटका नायबसुब्बा रबिन्द्र गौतमले भन्नुभयो, ‘पाँच दिनअघि दाजु नरबहादुर खपाङीले डोरबहादुरलाई बोकेर नागरिकता बनाउन ल्याउनुभएको थियो । हामीलाई शङका लागेर उमेर एकिन गरी पठाई दिनु भनी स्वास्थ्य परिक्षण गर्न सिन्धुली अस्पतालमा पठायौं ।’ अस्पतालले दाँत, हड...
२५ बर्षिया सु,त्केरी म,हिला को मृ*त्यु  म,नमा दया भए

२५ बर्षिया सु,त्केरी म,हिला को मृ*त्यु म,नमा दया भए

प्रविधि, विचार, समाचार, समाज
गोरखामा एक सुत्केरीको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको भिडियो हेर्न तल क्लिक गर्नुहोस समयमा उद्धार हुन नसक्दा बिहीबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिनुभयो ।उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उहाँले बताउनुभयो । भिडियो हेर्न तल क्लिक गर्नुहोस बुधबार राति सुत्केरी भएकी लामाको सा’लना’ल न’झरेपछि हेलिकप्टरमार्फत उद्धारका लागिगाउँपालिकाले बिहीबार करिब १२ः३० जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । भिडियो हेर्न तल क्लिक गर्नुहोस सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसङ्ख्या मन्त्रालयले करिब३ बजे नेपाली सेनाको हेलिकप्टर पठाएको थियो ।तर हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उपाध्यक्ष गुरुङले बताउनुभयो । उद्धार प्रक्रिया पनि झण्झटिलो भएकाले समयमा हेलिकप्टर झिकाउन नसकिएको उहाँको भनाइ छ । “प्रक्र...
error: Content is protected !!